Posts

Showing posts from March, 2020

nepali motivation | जिवनमा सफल मान्छे बन्नुस।

nepali motivation जिवनमा  सक्सेसफुल बन्नु छ भने यो पढ्नुस जिन्दगिमा केहि बन्नु छ कि छैन, जिबन मा केहि राम्रो गर्नु छ कि छैन। अरे इज्जत कमाउन छ कि छैन। धन पैसा कमाउनु छ या छैन। अरे आफ्नो मातृभुमिमा  बदलाव ल्यानु छ कि छैन। या फेरि आयो  अनि गयो बिना पहिचान बनाएरै।बिना आफ्नो नाम कमाएर।  मेरो मित्र कसैले सोध्ने छैन कसैले चिन्ने छैन तिनिलाई यदि पढेनौ भने। अनि पध्नुव्को मत्लब यो होइन कि 99% मार्क ल्यानु छ या 98%   पढ्नु  को मत्लब यो कि तपाई जति पनि  समय spend गर्दै हुनुहुन्छ आफ्नो study मा। त्यसलाई तपाई सहि तरिकाले utilize  गर्न सकिराछौ कि छैनौ।। यो importance  होइन कि तिमि कति पध्छौ। improtant  यो हो कि तिमि कति बुझ्न सक्छौ कति  समज्न सक्छौ। त्यो सबै डिग्री  त्यो सबै रिजल्त  एउता कुना मा  राखि कन सदेर जाला। तर ग्यान सधै बिधमान रहने छ। कसैले तिम्लाई जान्दैन ,यदि केहि बेतर गरेनै भने। त्यो सुनेको त हौला नि कि बिना सिक्षा को मानिस पशु समान हुन्छ। हजुर सच्चिकै बिना पढेको मानिस पसु जस्तै हुन्छ। अब यो तपाईमा भर पर्ने कुरा हो ।मानब रुपि जन्म लिएर मानब जसतै बनेर जिउन चाहन्छौ या मानब भएर पनि