nepali motivation | जिवनमा सफल मान्छे बन्नुस।

nepali motivation
जिवनमा  सक्सेसफुल बन्नु छ भने यो पढ्नुस
जिन्दगिमा केहि बन्नु छ कि छैन, जिबन मा केहि राम्रो गर्नु छ कि छैन। अरे इज्जत कमाउन छ कि छैन। धन पैसा कमाउनु छ या छैन। अरे आफ्नो मातृभुमिमा  बदलाव ल्यानु छ कि छैन। या फेरि आयो  अनि गयो बिना पहिचान बनाएरै।बिना आफ्नो नाम कमाएर।


 मेरो मित्र कसैले सोध्ने छैन कसैले चिन्ने छैन तिनिलाई यदि पढेनौ भने। अनि पध्नुव्को मत्लब यो होइन कि 99% मार्क ल्यानु छ या 98%   पढ्नु  को मत्लब यो कि तपाई जति पनि  समय spend गर्दै हुनुहुन्छ आफ्नो study मा। त्यसलाई तपाई सहि तरिकाले utilize  गर्न सकिराछौ कि छैनौ।। यो importance  होइन कि तिमि कति पध्छौ। improtant  यो हो कि तिमि कति बुझ्न सक्छौ कति  समज्न सक्छौ।

त्यो सबै डिग्री  त्यो सबै रिजल्त  एउता कुना मा  राखि कन सदेर जाला। तर ग्यान सधै बिधमान रहने छ।
कसैले तिम्लाई जान्दैन ,यदि केहि बेतर गरेनै भने।
त्यो सुनेको त हौला नि कि बिना सिक्षा को मानिस पशु समान हुन्छ। हजुर सच्चिकै बिना पढेको मानिस पसु जस्तै हुन्छ। अब यो तपाईमा भर पर्ने कुरा हो ।मानब रुपि जन्म लिएर मानब जसतै बनेर जिउन चाहन्छौ या मानब भएर पनि एउता जनावर जस्तै।


कसैको न सुन्नुस किनकी अब केहि ससय ,यानि थोरै दिन मात्र छन जो तिम्रो भबिस्यलाई निर्धारण  गर्ने छ।
त्यसैली यति ज्यान लगाउनुस  पढ्न मा यति मेहनत गर्नुस पढ्न मा कि अगाडी  गएर यो अफसोस न होस कि ।कास म पढेको भए ।

याद राख्नुस तपाईलाई तपाइ भन्दा बेतर कसैले जन्दैन। अरुको चिन्ता छोद्नुस कि उनिहरु के भन्लान । किनकी मान्छेहरुको काम हो  केवल भन्नु मात्र। जिन्दगीमा अरुलाई भरोशा दिलाउनु जरुरी छैन।तर सेल्फ सेतिस्फ्याक्सन हुन धेरै जरुरि छ।किनकी उद्छ त्यहि जो गिर्नलाई हिम्मत राख्ने  गर्छ।


अरे पुरा दुनियालाई जित्नु भन्दा पहिले आफुलाई जित्नुस। आफ्नो मन लाई आफ्नो बस मा गर्नुस। अरे आफ्नो ध्यान्लाई आफनो  पढाईमा केन्द्रीत गर्नुस।
यदि ताइम तेबल को एकर्दिङ पढ्न सक्छौ तपढ्नुस । किनकी time management is important in your life .

तपाईलाइ जब मन लाग्छ् तब पढ्नुस तर पढ्नुस र यसरी पढ्नुस कि पढ्दा खेरी कुनैब्पनी चिज माइन्द लाई disturbed  न गरोस।अरे उथ्नुस तपाइलाई  पध्नु त पर्छ नै यदि केहिबन्नु छ भने, यदि केहि जान्नु  छ भने।
यदि पुरा मेहनत  गर्दा पनि केहि  रिजल्त राम्रो आएन भने अफ्सोस न गर्नु होला किनकि यो सानो कागज को तुक्रा तपाइको भबिस्य  को निर्धारन गर्न सक्दैन
 त्यसौल्# हौसला सधै कायम राख्नु होला।

Comments

Popular posts from this blog

Love Letter, प्रेम पत्र प्रीयसिलाई

Nepali Quotes | 20 life changing Nepali Quotes

Nepali sayari ,नेपाली मनछुने सायरी