Nepali Quotes | 20 life changing Nepali Quotes

20 Life changing Nepali Quotes

Manchhune bhanaai , quotes nepali
Nepali life changing quotes


1.Nepali quotes
सम्वन्ध त्यो होइन जस्मा सधै बात होस
सम्बन्ध त्यो होइन जस्मा सधै साथ होस

सम्बन्ध त त्यो हो जस्मा जति दुरि भएनि
फेरि पनि दिलमा सधै उनको याद होस


2.Nepali quotes
राम्रो देख्न को लागी न जिउनुस
बल्की राम्रो बन्नको लागी जिउनुस
जो झुक्न सक्छ त्यो सारा दिनियालाई
झुकाउन सक्छ।


3.Nepali quotes
यदि न राम्रो ब्यवहार समय मा न बद्लेमा
त्यो नराम्रो बानी समय बद्ली दिन्छ।


4.Nepali quotes

चल्दै गर्दा नै success मिल्ने गर्छ
रुकेर जमा भएको त पानी पनि खराब भै हाल्छ।


 5.Nepali quotes 

समस्या सबैलाई आउने गर्छ तर
कोइ तुति हाल्छन
कोइ निख्री हाल्छन


6.Nepali quotes

इस्वर भन्न्छन कसैलाई पिदा दिएर म सङ्ग  आफ्नो खुसिको प्राथना न गर्नु
तर कसैलाई एकपल को खुसी दिन सक्छौ भनेआफ्नो
पिदाको चिन्ता न गर्नु।


7.Nepali quotes
मान्छे ले समय सङ्ग सोध्यो म किन हारी हाल्छु।
समय ले भन्यो घाम होस वा छाया ,अन्धेरी रात होस वा बर्शात होस। चाहे जत्ती खराब परिस्थिती होस म चल्दै गर्छु। त्यसैले म जिति हाल्छु। तिमि पनि म सङ्है चल कहिल्यै हार्ने छैनौ।


8.Nepali quotes

कुनै चिज को किम्मत पाउनु भन्दा पहिले हुन्छ
र मान्छेको किम्मत गुमाइ सके पछि हुन्छ।


 9.Nepali quotes

माली बोत बिरुवा मा सधै पानी हाल्ने गर्छ तर फल मौसम मा नै आउने गर्छन।
त्यसैले जिबनमा धेर्य गर्नुस दिन प्रतिदिन बेतर गर्दै जानुस त्यसको फल समयमा  अवस्य मिल्ने छ।


10.Nepali quotes

धेरै मुस्किल छैन जिन्दगिको सच्चाई बुझ्न।
जुन तराजु मा अरुलाई तौल्ने गर्छौ त्य्समा कहिले आफु बसेर हेर्नुस।


11.Nepali quotes

पाकेको फलमा तिन पहिचान हुने गर्छ।
एक त त्यो नरम भै हाल्छ।
दोस्रो त्यो मिठो भै हाल्छ
तेस्रो त्यसको रङ्ग बद्ली हाल्छ
जस्मा यो लक्षन हुदैन त्यो कहिल्यै पनि पाकेको हुन सक्दैन ।
यसै गरि परिपक्क ब्यक्त्ती को पनि तिन पहिचान हुने गर्छ।
पहिलो उसमा नम्रता हुने गर्छ
दोस्रो त्यसको बोलि बचन मिठो हुने गर्छ
र तेस्रो उसको अनुहारमा आत्म बिस्वास को रङ्ग हुने गर्छ।


12.Nepali quotes

जहा कसैको कदर हुदैन त्यहा जानी ब्यर्थ हो
चाहे त्यो कसैको घर होस या कसैको दिल



13.Nepali quotes

सत्यताको लागी कुनै सपथ को जरुरत हुदैन
नदिलाई बहनको लागी कुनै पथ को जरुरत हुदैन।
जो बध्ने गर्छन जिबनमा आफ्नो बलियो इरादा लिएर
तिन्लाई उदेस्य प्राप्तिको लागी कुनै रथ को जरुरत हुदैन


14.Nepali quotes
आखा चाहे जति सानो किन नहोस ताकत त त्यसमा पुरा आकाश देख्न सक्ने  हुन्छ।


15.Nepali quotes

जिन्दगी एउता हसिन ख्वाब हो बस मनमा जिउने चाहत हुनु पर्छ।
दुख सुख मा बद्लि हाल्छन बस  मुस्कुराउने आदत हुनु पर्छ।

16. Nepali quotes

iखुसी हुनु को मत्लब यो होइन को सबै थिक छ।
त्यसको मत्लब यो हो कि आफ्नो दुख भन्दा माथी उठेर जिउन सिकि हाले छौ।

17Nepali quotes

सानो छ जिन्दगी हासेर जिउनुस
भुलेर दुख सबै  खुलेर जिउनुस।
आफ्नो लागी न भए पनि अरुको
लागी जिउनुस


18.Nepali quotes

सबैको सुन्नुस , सबै सङग्ग सिख्नुस
किनकी हरेक ब्यक्ती सबै कुरा जान्दैन।
तर हरेक ब्यक्ती केहि न केहि अवस्य जान्छ


19.Nepali quotes

मेरि औकात भन्दा माथि मलाइ कै न दिनु इस्वर
जिनकी रोशनी पनि जरुरत भन्दा बधी भएमा मान्छेलाई
अन्धो बनाइ दिन्छ।


20.Nepali quotes

अचम्म छ यो कुरा कि अरुलाई सहयोग गर्ने समय
कसै सङ्ग छैन।
तर अरुको काम मा बाधा उत्पन्न गर्ने समय सबै सङ्ह छ।



Best nepali life changing quotes video को लागि यहाँ click  गर्नुस।





अरु भिडियो  हेर्नुस..


अनमोल बिचारहरु best nepali quotes 




जिवन परिवर्तन गर्ने अरु Nepali Motivational speech पढ्नुस।




सफल देखि सफल्टा सम्म


1.चिन्ता कसरी हताउने ? best nepali motivation को लागि यहाँ त्च गर्नुस।


2.पढाईमा मन लाग्दैन यो स्पीच पढ्नुस, Best motivational speech for studeny.


3.उठ जाग आफ्नो सपनाको संसारबाट , life changing motivation को लागि यहाँ तच गर्नुस।

Comments

Post a Comment

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु