Love Letter, प्रेम पत्र प्रीयसिलाई


Love Letter
प्रीय अनु
         हिजो मात्र तिम्रो चित्ठी पाए.. के जवाफ दिउ सोच्नै सकेन धेरै धिक्कारे जिन्दगिलाई यत्तिका दिन पछि।किन ? आखिर किन गर्यो यति ढिला अनु किन ?
गहिरो सम्बन्ध थियो तिमि सङ्ग तिम्रो हर मुस्कान मा हास्ने गर्थे, तिम्रो हरेक  आशुमा रुने गर्थे।कति पागल थिए है म। मलाई था थियो केहि मुल्य छैन मेरो । केहि पनि त थिएन म। सबै थोक त तिमि नै थियो।


कति सजिलै भनेकी थियो तिम्ले मलाई त्यो दिन।
त्यो दिनको एक एक शब्दले मेरो मुटु जलाएर खरानी
बनाइ रहेको थियो। मैले आफुलाई तिम्रो सामु खोलेर राखेको थिए। त्यै खुल्ला छाती माथी तिम्ले बाण प्रहार गर्यो। तिम्लाई था थियो तिम्रो कुन बचनको तिरले मेरो मुटु छेद बिछेद हुन्छ। तिम्लाई राम्ररी था थियो हैन।र जानि जानी  तिमि त्यै गर्यो।


म भित्र को माया भन्ने शब्द  को घाटी रेति दियो तिम्ले।मलाई यस्तो महसुस भयो कि जुन फुलबारिलाई म  आफ्नो माया तिम्रो मुस्कान र आफ्नो आशुले सिचाए को थिए। तिम्ले केहि छिन मै,केहि छिन मै मासी दियो। उस्को फुल तोडे मिचिदियो, उस्को बोत लाई उस्को बोतलाई पैतला कुल्ची दियो।तर ।तर यसमा पनि सायद मैरै गल्ती थियो, कि मेरै माया प्रेमको दुलार ले तिम्लाइ बिगाडेको थियो।


एउटा बिग्डेल बच्चा  फुलबारिलाई तहस नहस गरेर मासी दिन्छ त्यै प्रक्रिया आज  तिम्ले नि गर्यो।था छ तिम्लाई ? तिम्रो हरेक चाहना तिमि भन्दा पहिले कसरी था पाउथे म ? तिम्रो त्यो मासुम आखा बात। हो तिम्रो आखा बात  जब पहिलो पटक देखे थे तिम्लाई पिङ्क कलरको ड्रेसमा ठुला ठुला आखाले यता उता हेर्दै थियो। यस्तो लाग्थ्यो सायद  कसैलाई खोज्दै छेउ कसैको पर्खाईमा छेउ। वा केहि खोजी रहेका छौ।
हो यस्तै नै देखिन्छेउ तिमि जब  तिम्लाई केहि चाहिएको हुन्छ।
जसरि एउटि हिरनि कुनै जाल मा फसेर बाहिर निस्किने बातो खोजी रहिछे।


तर तिमि बड्लिदै  थियो अनु, तिमि भित्रको सुसिल्ता अनि इमान्दारिताको  अस्तित्व  तल दबिसकेको थियो।त्यो दिन जब तिम्ले त्यो सबै कुरा भन्यो  र मेरो चाहनाको अन्तिम डोरि पनि टुति सकेको थियो। तिमि यति मात्र बुझे पुग्छ अनु।म तिम्लाई आफु भन्दा नि धेरै माया गर्थे, र अगाडी जो कोहि पनि मेरो जिबन मा आउछ उनलाई पनि यति नै माया दिने छु। तिम्लाई खास मेरो स्नेह ले बनाएको थियो। तिमि खास थियो किन्की तिम्लाई म प्रेम गर्थे।


तिम्रो हरेक चिज प्यारो लाग्थ्यो, तिम्रो हरेक कुरा आफ्नै लाग्थ्यो किनकी म तिम्रो हरेक चिजसङ्ग माया गरेको थिए। तिम्लाई तिमि मैले बनाएको थिए अनु..मैले। खैर छोद इ कुराहरु बस यति बुझ्नु कि म अब कहिल्यै आउदिन तिम्रो जिबन मा ,कहिल्यै फर्केर पनि हेर्ने छैन तिम्लाई ,मरि सकेछ तिमि प्रती को माया , भो मेरो बातो कुरेर न बस्नु अब। सधै खुसी रहनु ,र हुन सक्छ भने जो पनि तिम्रो जिबनमा आउछ उसलाई खास बनाउन मा यति ढिला न गर्नु है।
देखावती पनले माया देखिदैन अनु। र मायामा कुनै प्रती बिम्ब पनि हुदैन। यो कुरा सधै याद राख्नु।
                                    उहि तिम्रो अतित...DS
        

Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु