10 Nepali Sayari,Muktak
1.Muktak
तिम्ले राखेको प्रेम पस्ताब याद छ मलाई
त्यस दिन प्रेम को हिसाब याद छ मलाई
तिम्ले राखेको प्रेम पस्ताब याद छ मलाई
त्यस दिन प्रेम को हिसाब याद छ मलाई
2.Muktak
मनै लोभ्याउने तिम्रो बानिले बिगार्यो
गाजलु ति आखाका नानीले बिगार्यो
मनै लोभ्याउने तिम्रो बानिले बिगार्यो
गाजलु ति आखाका नानीले बिगार्यो
3.Muktak
अन्जान मै तिमि सङ्ग माया गास्न पुगेछु
थाहै भएन यो दिल त्यो मनमा तास्न पुगेछु
अन्जान मै तिमि सङ्ग माया गास्न पुगेछु
थाहै भएन यो दिल त्यो मनमा तास्न पुगेछु
4.Muktak Sayari
यो दिल बात उनको बसाइ सरे पछि
मन मुटु चोत खाएर होला झरे पछि
यो दिल बात उनको बसाइ सरे पछि
मन मुटु चोत खाएर होला झरे पछि
5.Muktak Sayari
जनि नजानी कहिले भुल भएपछि
सम्बन्ध आएर काडे फुल भएपछी
जनि नजानी कहिले भुल भएपछि
सम्बन्ध आएर काडे फुल भएपछी
सम्हाल्न गार्हो हुदो रैछ हजुर मनलाई
आखा बात बग्ने आशु मुल भएपछि
6.Muktak Sayari
तिम्रो याद भुलाउन अचेल पिउने थालेछु।
फाटेका मन टाल्न होला सिउन थालेछु
आखा बात बग्ने आशु मुल भएपछि
6.Muktak Sayari
तिम्रो याद भुलाउन अचेल पिउने थालेछु।
फाटेका मन टाल्न होला सिउन थालेछु
7.Muktak Sayari
यो मन पग्लेर यहा पानी भाको छ
साच्चै जलेर मुटु खरानी भाको छ
यो मन पग्लेर यहा पानी भाको छ
साच्चै जलेर मुटु खरानी भाको छ
8.Muktak Sayari
टाधिएर गयो तिमि सङ्ग साइनो के राखु
पार्यो मनै एक्कासि दङ्ग साइनो के राखु
टाधिएर गयो तिमि सङ्ग साइनो के राखु
पार्यो मनै एक्कासि दङ्ग साइनो के राखु
9.Muktak,Sayari
तिमि बिना चल्दैन यो सास जस्तो लाग्छ
तिम्रो दिल यो ढड्कनको बास जस्तो लाग्छ
तिम्लाई देख्दा उजाड मन हरियाली भैदिन्छ
त्यसैले होला तिमि मेरो खास जस्तो लाग्छ
तिमि बिना चल्दैन यो सास जस्तो लाग्छ
तिम्रो दिल यो ढड्कनको बास जस्तो लाग्छ
तिम्लाई देख्दा उजाड मन हरियाली भैदिन्छ
त्यसैले होला तिमि मेरो खास जस्तो लाग्छ
10.Muktak,Sayari
एकान्त मा बस्ने गर्छु तिम्रै यादले
मायामा ति रङ्ग भर्छु तिम्रै यादले
गर्देउ माया मेरै नाममा नामसारि
हैन भने साच्चै मर्छु तिम्रै यादले
एकान्त मा बस्ने गर्छु तिम्रै यादले
मायामा ति रङ्ग भर्छु तिम्रै यादले
गर्देउ माया मेरै नाममा नामसारि
हैन भने साच्चै मर्छु तिम्रै यादले
Bharat
ReplyDelete