Posts

Showing posts from August, 2019

mom status | मेरि आमा मन छुने कथा

Image
Mom status Nepali status mom मेरि आमा मन छुने आमाको कथा एकदिन घरको आलि मा बसेकि  आमाले आफ्नो छोरा सङ्ग सोधिन। बाबु त्यो  के हो। छोराले जवाफ  दियो। आमा त्यो त गाई हो फेरि आमाले सोधिन। बाबु त्यो के हो। छोरा आक्रोस मा आएर अलि चर्को आवाज मा भन्यो आमा त्यो गाइ हो। हजुरलाई देखी रहेको छैन। फेरि आमाले सोधिन बाबु त्यो के हो। छोरा यस पल्त धेरै क्रोध मा आएर जवाफ दियो। अरे आमा कति चोती भनु समज मा आउदैन  हजुरलाई त्यो गाइ हो गाइ हो गाइ हो अब के 50 पल्त भनु। आमा आफ्नो  गह भरीक आशु पुछेर मुस्कुराउदै छोरालाई भनिन। बाबु जब तिमि सानो थियो नि, त्यस बेला ।त्यस बेला तिमि मलाई कुनै चिजको बारेमा 100 चोती सोध्ने गर्थ्यो। त्यस बेला ।त्यसबेला म हरेक चोती मुस्कुराएर तिम्लाई जवाफ दिने गर्थे। हजुर ।दुनिया मा एउटा  आमा मात्र हुन्छिन।जो हाम्रो  हरेक पिदा हरेक समस्या हामिले  न भनेरै बुझ्ने गर्छिन। तर हामी । तर हामी कहिले काही। यति मुर्ख भै हाल्छौ कि हामी आफ्नो आमा को कुनै पनि कुरालाई ,कुनै पनि पिदा लाई बुझ्नै सक्दैन्नौ उनलाई न त धनको  खाचो छ।न त दौलत को उनि त बस हामि बात आलिकती माया र स्नेह को च

Nepali sayari ,नेपाली मनछुने सायरी

Image
Nepali Sad Sayari Sad love sayari यो जुनिमा तिम्रो मान्छे बन्न सक्दिन म न सोध मनका पीडा केहि भन्न सक्दिन म मेरो लागि चोखो माया सन्चित न गर्नु अब अरुको मायाबात आफुलाई बन्चित न गर्नु अब किनकी यो जुनिमा तिम्रो मान्छे बन्न दक्दिन म बिगत का दिन सम्झेर आँखा बात आँसु न झार्नु आफुलाई दोसि सम्झी त्यो मनलाई दुखी न पार्नु किनकी यो जुनिमा तिम्रो मान्छे बन्न सक्दिन म तिम्ले दिएका याद हरु यो मन बात निकाल्दै छु तिम्लाई पाउने चाहना जीवन बात निकाल्दै छु किनकी यो जुनि मा तिम्रो मान्छे बन्न सक्दिन म Nepali Sad SayarI Nepali sayari HAPPY RAKSHA BANDHAN मनाउथे मनि रक्षा बन्धन आज बैनी भाकि भए सार्है खुसी हुन्थ्यो यो मन आज बैनी भाकि  भए आखाहरु  रसाउछन हरेक बर्ष सम्झेर यो दिन राखी बान्थि गरेर जतन आज बैनी भाकि भए Video हेर्नको लागि यहाँ थिच्नुहोस।

Nepali quotes

Image
Nepali  Quotes परिस्थितिले सधै चुप रहन सिकायो नियतिले सबै कुरा सहन सिकायो न कसै संग आशा न कसै संग गुनासो अब त जिन्दगीले एक्लै रहन सिकायो" Nepali Quotes "जीवन भनेको नाटक जस्तै हो । नाटक कति लामो छ, त्यसले फरक पर्दैन । त्यो नाटकको पात्रले कस्तो अभिनय गर्छ, त्यसले फरक पर्छ ।" Nepali Quotes मान्छेको इज्जतमा कुनै discount हुदैन जब जान्छ पुरै जान्छ र जब आउँछ पुरै आउँछ, त्य्सैले हरेक कडममा होसियार रहनु होला Nepali Quotes कसैलाई प्रेम गर्नु छ भने मनैबाट गर्नुस , किनकि छुन नपाइएको  प्रेम र बोल्न नपाएको सपना कहिल्यै मर्दैन। Nepali Quotes ज्ञान ले शब्दलाई चिनाउंछ र अनुभवले त्यसको अर्थ बुझ्न मद्दत गर्छ। Nepali Quotes सपना कहिले ठूलो सानो हुदैन, सपना त बे-लगाम हुन्छ। ठुलो त त्यो हो जसमा सपना पूरा गर्ने जिद्दिपना ठूलो हुन्छ। Nepali Quotes दुःख सुख जे परेनी रैछ आखिर झेल्नै पर्ने संघर्समय जिबन  हार जितको खेल खेल्नै पर्ने अधेरी रातबाट विहानीको अाशा बोकेर हजुर सकि नसकी पाईला अगाडी चाल्नै पर्ने। Nepali Quotes जिबनमा कसैको आत्म बिस्वास न तोड्नु होला किनकी

morning motivation

Image
Morning motivation, Nepali motivational speech सधै बिहान यो पढ्नुस , जिवनमा सफल्टा मिल्नेछ। बिहान भैसक्यो ,अझै पनि तिमि त्यो ओछ्यामा पल्ती रहेका छौ ,आल्छी बनेर सुतेको नातक किन गर्दैछौ? अरे छोद ति ओछ्यान लाई र देख आफ्नो सपनालाई कहानिर छौ तिमि।  अनि व्कहा जानु छ र जहा जानु छ त्यहा  पुग्न को लागी हरेक  काममा र्जो तपाइ भित्र आलस लुकेको छ त्यसलाई अहिलेनै निकालेर मारी देउ , र सदाको लागो फ्याकिदेउ । हाम्रो motivational video हेर्नुस 👇️👇️ अरे यार केहि गर  र्केही गर्नको लागी त्यो ओछ्यान लाई तिम्ले छोडेर उथ्नु पर्ने छ। तिमि भन्ने गर्छौ नि अरे निद्रा लागी राछ यार बस 5 मिनत अझै सुत्छु।  त्यसो भए सुत्द्दै गर  र भुली जाउ आफ्नो लक्ष्य  लाई। र पछि कुनै चिज को पनि चाहना न राख्नु कि  तिमिलाई  त्यो चिज मिल्ला भनेर। यदि केहि पनि तिमिलाई चाहिएको छ भने तिमिलाई उढ्नु पर्छ। आफुले आफैलाई मेहनतले जोद्नु पर्ने छ।किन सुति राछौ, किन सुतिराछौ, आफ्नो सपना लाइ हेर । तर सुतेर हैन उठेर। बिहान उठेर आफ्नो सपनालाई रिअलाइज गर र बढाउ कदम आफ्नो सपना पुरा गर्नलाई । सपना राती निद्रामा