Nepali sayari ,नेपाली मनछुने सायरी


Nepali Sad Sayari

Sad sayari , love sayari in nepali
Sad love sayari


यो जुनिमा तिम्रो मान्छे बन्न सक्दिन म
न सोध मनका पीडा केहि भन्न सक्दिन म

मेरो लागि चोखो माया सन्चित न गर्नु अब
अरुको मायाबात आफुलाई बन्चित न गर्नु अब
किनकी यो जुनिमा तिम्रो मान्छे बन्न दक्दिन म

बिगत का दिन सम्झेर आँखा बात आँसु न झार्नु
आफुलाई दोसि सम्झी त्यो मनलाई दुखी न पार्नु
किनकी यो जुनिमा तिम्रो मान्छे बन्न सक्दिन म

तिम्ले दिएका याद हरु यो मन बात निकाल्दै छु
तिम्लाई पाउने चाहना जीवन बात निकाल्दै छु
किनकी यो जुनि मा तिम्रो मान्छे बन्न सक्दिन म






Nepali Sad SayarI

Sayari nepali  , nepali sayari ,happy raksha bandhan
Nepali sayari

HAPPY RAKSHA BANDHAN

मनाउथे मनि रक्षा बन्धन आज बैनी भाकि भए
सार्है खुसी हुन्थ्यो यो मन आज बैनी भाकि  भए

आखाहरु  रसाउछन हरेक बर्ष सम्झेर यो दिन
राखी बान्थि गरेर जतन आज बैनी भाकि भए


Video हेर्नको लागि यहाँ थिच्नुहोस।







Comments

Popular posts from this blog

Love Letter, प्रेम पत्र प्रीयसिलाई

Nepali Quotes | 20 life changing Nepali Quotes