mom status | मेरि आमा मन छुने कथा

Mom status
nepali status mom, aama man chhune katha
Nepali status mom

मेरि आमा मन छुने आमाको कथा
एकदिन घरको आलि मा बसेकि  आमाले आफ्नो छोरा सङ्ग सोधिन।
बाबु त्यो  के हो।
छोराले जवाफ  दियो। आमा त्यो त गाई हो
फेरि आमाले सोधिन। बाबु त्यो के हो।
छोरा आक्रोस मा आएर अलि चर्को आवाज मा भन्यो
आमा त्यो गाइ हो। हजुरलाई देखी रहेको छैन।
फेरि आमाले सोधिन बाबु त्यो के हो।
छोरा यस पल्त धेरै क्रोध मा आएर जवाफ दियो।
अरे आमा कति चोती भनु समज मा आउदैन  हजुरलाई त्यो गाइ हो गाइ हो गाइ हो अब के 50 पल्त भनु।
आमा आफ्नो  गह भरीक आशु पुछेर मुस्कुराउदै छोरालाई भनिन।
बाबु जब तिमि सानो थियो नि, त्यस बेला ।त्यस बेला तिमि मलाई कुनै चिजको बारेमा 100 चोती सोध्ने गर्थ्यो। त्यस बेला ।त्यसबेला म हरेक चोती मुस्कुराएर तिम्लाई जवाफ दिने गर्थे।
हजुर ।दुनिया मा एउटा  आमा मात्र हुन्छिन।जो हाम्रो  हरेक पिदा हरेक समस्या हामिले  न भनेरै बुझ्ने गर्छिन।
तर हामी । तर हामी कहिले काही।
यति मुर्ख भै हाल्छौ कि हामी आफ्नो आमा को कुनै पनि कुरालाई ,कुनै पनि पिदा लाई बुझ्नै सक्दैन्नौ
उनलाई न त धनको  खाचो छ।न त दौलत को
उनि त बस हामि बात आलिकती माया र स्नेह को चाह राख्छिन।
यदि दिनमा 2 पल्त पनि केवल 2 पल्त मुस्कुराएर आमा सङ्ग कुरा गर्नुस। त्यो आमाको मनमा कति खुसी मिल्नेछ कति सुकुन मिल्ने छ।। कति मिथो आभास हुनेछ।

video हेर्न यहाँ थिच्नु होस।

एउता कुरा सधै याद राख्नु होला।
यदि आमा न भएको भए हाम्रो  स्याहार को गर्ला। ममता को हक  कस्ले देला
हे प्रभु हरेक आमाको रक्षा गर्नु।नत्र हामी ले केहि गर्नु भन्दा पहिले वा गरे पछि कहि जानु भन्दा पहिले वा आउनु भन्दा पहिले हाम्रो लागी pray  को गर्ला
यदि आमा न भएकि भए हामी हुने थिएनौ।
आमा बिना  हामी आफ्नो जिबन को कल्पना पनि गर्न सक्ने थिएनौ
म धेरै ने आभारी छु । म धेरै नै आभारी छु आफ्नो आमा को ।जो उहा ले मलाई यो दुनियामा यो धर्तिमा ल्याउने कस्त उथाइन।

आमा नै हुन पुरा जिन्दगी आफ्नो परिवार , आफ्नो बच्चाहरुमाथी पुरा जिबन समर्पित गरि दिन्छे।
आफ्नो पतिको सम्मान को लागी सधै  झुक्ने गर्छिन
आफ्नो बच्चाहरुमा आदर्श गुण ल्याउनको लागि
आफुलाई नै बलिदान गर्ने गर्छिन ।
जब एउता रोति को चार तुक्रा हुन्छ र खाने वाला 5 हुन्छन तब । तब मलाइ भोक लागेको छैन भन्ने वला केवल आमा हुन्छिन। केवल आमा
हजुर यस्तै हुन्छिन हाम्री आमा प्यारी आमा


अरु आर्टिकल पढ्नको लागि तल तिर आउनुस।



नेपाली मनछुने सायरी को लागि यहाँ click गर्नुगर्नुस



Nepali love sayari मन दुख्दा रोइ दिने बानी छ मेरो video हेर्न यहाँ click गर्नुस।



Love Sayari, माया नै माया भएको सायरिको लागि यहाँ click गर्नुस।

Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

Nepali Quotes | अनमोल बचनहरु