sayari nepali ,मन दुख्दा रोइ दिने बानी छ मेरो
सायरी
मन दुख्दा
किनकी मन दुख्दा रोइ दिने बानी छ मेरो
होअरु भन्दा फरक कहानी छ मेरो
होअरु भन्दा फरक कहानी छ मेरो
मलाई छोडेर अन्तै जाने बात नगर तिमि
मेरो अगाडी अरुसङ्ग मुलाकात नगरतिमि
किनकी मन दुख्दा रोइ दिने बानी छ मेरो
मेरो अगाडी अरुसङ्ग मुलाकात नगरतिमि
किनकी मन दुख्दा रोइ दिने बानी छ मेरो
तिमी चल्छौ र त मेरो सास फेर्ने स्वभाव छ
बिर्सिने कुरा नगर मलाई तिम्तो अभाव छ
किनकी मन दुख्दा रोइ दिने बानी छ मेरो
बिर्सिने कुरा नगर मलाई तिम्तो अभाव छ
किनकी मन दुख्दा रोइ दिने बानी छ मेरो
सङ्गै हिद्दा हिद्दै कहिले बाटो मोडेर न जानु
बिस्वास ले जोदेको नाता तोडेर न जानु
किनकी मन दुख्दा रोइ दिने बानी छ मेरो
बिस्वास ले जोदेको नाता तोडेर न जानु
किनकी मन दुख्दा रोइ दिने बानी छ मेरो
जिबनको हरेक प्रसङ्ग तिम्लाई चाहेको छु
मनको अठोट न तोद्नु
तिम्रो आत्मियताले आफ्नोपनको अनुभुती गराउछ
बिन्ति मेरो साथ न छोद्नु
किनकी मन दुख्दा रोइ दिने बानी छ मेरो
LOVE LETTER:- माया बसे पछि प्रेम पत्र👇️👇️ https://dssayar.blogspot.com/2019/07/blog-post_64.html?m=1

अन्तिम पत्र प्रीयसी लाई
Dear my love...
सम्बन्ध जोगाइराख्ने रहर नै नभएको त कहाँ होर
तर सकिएन जति कोसिस गरे पनि जति प्रयास गरे पनि
आखिर नियतीको अगाडी कस्को चlove विवाहको निम्ती छापिएको कार्ड मा नाम त दुबै जनाको थियोे तर ।तर अपसोच तिम्रो भित्र अनि मेरो बाहि थियो।
मन रोइ रहेको थियो। आखा बात आशु सागर बनेर बहिरी रहेको थिए।जब त्यो कार्ड मेरो हातमा परेको थियो।

सॉच्चै समयले कसैलाइ चिनेन र जानेन पनि आज उनीहरू पनि रोएको😭😭 देखे...जो कुनै दिन अरूलाई रूवाउनमा माहिर थिए..।
समयले एक्लै बनायो
तिमिले रुने बनायो।अनि तिम्रो
याद्ले मुटु दुख्ने बनयो
तिमिले रुने बनायो।अनि तिम्रो
याद्ले मुटु दुख्ने बनयो
पल पल एक्लै तिम्रा यादहरुको पोको खोल्न बाहेक अरु केहि
गर्न सकेन मैले।
तिम्रै याद्को नशा अचेल पिउन थालेछु
त्यही नशा मै लठ्ठ परी जिउन थालेछु
टुक्राटुक्रा भै रोदन भएका अंशहरुको
यादहरुलाइ जतन गरि सिउन थालेछु।
टुक्राटुक्रा भै रोदन भएका अंशहरुको
यादहरुलाइ जतन गरि सिउन थालेछु।
मन्दिर गएर सधै तिमीलाई माग्थे तर अफसोच पुजारीको हातको प्रसाद बाहेक अरु केही पाउन सकेन।निकै रहरले डुबेको थिए तिम्रो प्रेममा तर "छाल"हरुले यसरि "बगायो" कि आज सम्म "तैरिन" सकेको छैन जति तिम्लाई भुल्ने कोसिस गर्छु नि ।तिम्रो याद झन झन बढेर आइदिन्छ।
सोच्ने गर्छु यो ओथ बात तिम्रो नाम लिदैन अब ।तर मन भरी तिम्रो नाम को शब्दले घेरि दिन्छ।
नियतिले मजबुर र तिम्रो प्रेमले लाचार बनाको छ मलाई।के गर्ने जति भुल्ने कोसिस कोसिस गरेनी आखिर भुल्न न सक्ने बनायो है।
उहि तिम्रो प्रेम
Nepali Sayari
मेरो मुटुको कुनाकुनामा झंकार तिम्रैछ
बदल्न सक्दिन हेर मनको सरकार तिम्रैछ
तिमीबिना चल्दैन श्वास समेत म केगरौ
अाउ सजाउँ मेरो जिवन ईन्तजार तिम्रैछ
यि घाउहरु बल्झियोस बरु तिमि सङ्गै हुदा
आखाबात आँसु छल्कियोस् बरु तिमी सङ्गै हुँदा
यो जुनि तिमि सङ्गै कात्ने ठुलो इक्षा भो प्रीय
मनका चाहना तद्पियोस बरु तिमि सङै हुदा
LOVE LETTER: प्रेम पत्र मन मिल्ने साथिलाई👇️
https://dssayar.blogspot.com/2019/07/blog-post_4.html?m=1
सायरी :-

अर्को जुनि सम्मको वाचा नगर म सङ्ग
तिम्लाई आफ्नो हृदय देखी चाहेको छु
सधै धद्की रहने मुटुको धड्कन थानेको छु
अर्को जुनि सम्मको बाचा नगर म सङ्ग
सधै धद्की रहने मुटुको धड्कन थानेको छु
अर्को जुनि सम्मको बाचा नगर म सङ्ग
यो दिल भित्र तिम्रो मात्र नाम कोरेको छु
तिम्लाई आफ्नो बनाउन कत्ती बाटो मोडेको छु
अर्को जुनि सम्मको बाचा नगर म सङ्ग
तिम्लाई आफ्नो बनाउन कत्ती बाटो मोडेको छु
अर्को जुनि सम्मको बाचा नगर म सङ्ग
यै जुनिमा आफ्नो बनाउने सपना देखेको छु
तिम्रै नाममा यो जिबनको भाग्य लेखेको छु
अर्को जुनि सम्म को बाचा नगर म सङ्ग
तिम्रै नाममा यो जिबनको भाग्य लेखेको छु
अर्को जुनि सम्म को बाचा नगर म सङ्ग
जिन्दगी पटक पटक पाइदैन म त,
यहि जुनि तिमी सगै जिउन चाहान्छु
पिडै पिदा मा रुमल्लिएको यो मुतुलाई,
तिम्रो प्रेमको धागोले सिउन चचाहन्छु
अर्को जुनि सम्मको बाचा नगर म सङ्ग
1.Sorry Love Letter:- click here👇️
https://dssayar.blogspot.com/2019/07/love-letter-sorry.html?m=1
2.Top 10 Love Sayari:- माया प्रेमका सायरिहरु
https://dssayar.blogspot.com/2019/07/10-nepali-sayarimuktak.html?m=1
यहि जुनि तिमी सगै जिउन चाहान्छु
पिडै पिदा मा रुमल्लिएको यो मुतुलाई,
तिम्रो प्रेमको धागोले सिउन चचाहन्छु
अर्को जुनि सम्मको बाचा नगर म सङ्ग
हाम्रो अरु ब्लगहरु पढ्नुस
1.Sorry Love Letter:- click here👇️
https://dssayar.blogspot.com/2019/07/love-letter-sorry.html?m=1
2.Top 10 Love Sayari:- माया प्रेमका सायरिहरु
https://dssayar.blogspot.com/2019/07/10-nepali-sayarimuktak.html?m=1
Comments
Post a Comment