मन मिल्ने साथिलाई पत्र, Love letter


मन मिल्ने साथिलाई  पत्र
प्रीय सिमु
मेरो नक्कल्ली हौ तिमि,
तिम्रो लागी शब्दको सुरुवात कहाबात गरौ,थाहै हुदैन।
तिमि सधै मलाई मस्ती मा खिज्याउने गर्छौ मेरो हरेक कुरामा ताङ खिच्ने बातो बनाइ नै हाल्छौ। र मलाई रुवाउने तिम्रो फेवरेत हाबी हो।

तर यो पनि साचो हो कि यो सब तिमि मेरै लागी गर्छेउ
तिमि मेरो हरेक मोड्मा साथ रहेका छौ,
मेरो खुसिमा म भन्दा खुसी र मेरो दुख मा म भन्दा नि निराश र दुखी , मलाई यो सबै कुरा था छ। चाहे सबै चिज छुतिहालोस तिमि मेरो साथ छोद्ने छैनौ।
जब हामी सन्ङै रहन्थ्यो तब पनि मैले बिओलाउदा डौडेर आइहाल्थ्यो । र अहिले हामी ताधा छौ । मलाई थाहा छ  मेरो  एक फोन ले अझै पनि तिमि  आइ हाल्छेउ। हाम्रो साथ मा सङ्गै खिचेको तस्बिर  चाहे धेरै कम होस  तर हामी सङ्ग याद धेरै छन।जो आज पनि साफ छन कि उनलाई तस्बिर को साहराको आवस्यक्ता छैन।

एउटा कुरा अरु भन्नु थियो सिमु,
हामी ठुला अवस्य भएका छौ तर आज पनि तिम्रो लागी म त्यै हु। तिमि आज पनि यदि  अरुलाई बेस्त फ्रेब्न्द भन्यो भने झगडा भै हाल्छ भन्द्या छु निफेरी।
तिमि मलाई म भन्दा नि बर्ता  बुझ्ने गर्छेउ र सायद  म तिमिलाई,मेरो मित्र त धेरै रहेका छन  तर मेरो साथी केवल तिमि मात्र हौ। सिमु तिमि मात्र 


स्कुल छुटे पछि त्यहाका सबै नाता छुत्तिएर गए। तर तिमि सधै साथ थियो।जब जिवन मा केहि पनि सहि थिएन त्यस बेला पनि तिमि  साथ थियो। खै कसरी ,सधै तिमि म रुदा हसाइ दिन्थ्यो कहिले आखा बात आशु नै बग्न दिदैन थ्यो।
जब मेरो साथ कोहि थिएन ,त्यस बेला तिमि नै भरोशा दिलाएको थियो कि तिमि छौ।

खै किन म सबै कुरा तिम्रो सामु बे झिझक खोली दिन्छु।
सबै दुख, सबै खुसि , सबै समस्या  र तिमि सङ्ग मेरो हर सम्स्याको समाधान हुन्छ।
त्यसैले होला म तिमिलाई आफ्नो खास साथी मान्छु।
तिमि मलाई यो दुनियामा रहने तरिका सिखायो , तिमि सधै मलाई थोकर लागेर गिर्दा माथी उठाएका छौ।तिमि सहि बातो रोज्न सिखायो।सहि गलत को पहिचान गर्न सिखायो। थैन्क यु सिमु। जिबनको हरेक मोड्मा साथ दिएको मा
र त्यो सबै कुराको लागी पनि जो यहा बर्णन गर्न सकिदैन।

ए नक्कल्ली अब खुसिले धेरै न मात्तिनु नि फेरि  मेरो तारिफ गर्यो भनेर।😀😀😀
तिमि मेरो लागी हमेशा नक्कली नै रहने छौ।
अनि सुन लव यु पग्ली ।
                                  उहि तिम्रो माइला...DS
 

Comments

Popular posts from this blog

Nepali Quotes | 20 life changing Nepali Quotes

mom status | मेरि आमा मन छुने कथा

माया बसेपछि प्रेम पत्र,Love lettet