Love letter SORRY



Love letter SORRY


प्रीय सरु
मलाइ था छ तिमि म सङ्ग रिसाएकी छेउ,
केहि कुरा भन्नु थियो तिम्लाई तर तिमि न त मेरो कल रिसिभ गर्छौ न मेसेज को जवाफ नै दिन्छौ।
आज मनको कुरा थाम्न न सकेर यो चित्ठिको साहारा लिदै छु।
म जुन कुरा भन्न चाहन्थे त्यो कुरा मलैइ धेरै पहिले नै भन्नु पर्ने थियो।मलाइ माफ गरिदेउ सरु । म धेरै माया गर्छु तिम्लाई, तिमि बिना मेरो जिबन शुन्य छ। तिमि बिना त म केहि पनि हैन। मलाई था छ म जो गल्ती गरेको छु त्यसलाई माफ गर्न त्यती सार्हो न होला। तर म त आज पनि तिम्रो त्यही भोला हु, जसलाई केवल गल्ती गर्न मात्र आउछ आज पनि त्यै भोला सम्झेर माफ गरिदेउ न है।


मलाई था छ मैले तिम्लाई धेरै आशु दिएको छु। तिम्रो मायालाई कहिल्यै बुझ्न सकेन तर सरु यस्तै त हुन्छ नि है जब हामी हावामा स्वास लिइरहेक हुन्छौ त्यस बेला हावाको महत्व था हुदैन। त्यस्को महत्व तब पत्ता चल्छ जब हामीलाई स्वाफ फेर्न गार्हो भै रहेको हुन्छ। तिमि पनि मेरो लागी त्यै हावा जस्तै हौ सरु।


र फेरि यस्मा तिम्रो पनि त गल्ती थियो है न र यत्ति माया दियो कि मलाई म भुली हाले कि तिम्रो पनि चाहना छन
तिमि पनि म बात केहि  अपेक्षा राख्छेउ। यत्ती प्रेम ले यत्ती दुलार बनायो कि तिम्रो भोला साच्ची कै भोला बनि हाल्यो। धेरै बिग्डेल भोला।
अनि फेरि एकदिन तिमि अचानक मलाई छोडेर गै हाल्यो।
म मान्छु कि मैले धेरै गलत गरे तिमि सङ्ग , त्यस्को लागी तिम्रो पाउ समातेर  माफी माग्न तयार छु म तर यो पनि त सोच, तिम्रो दुलारमा बिग्डेको यो भोला  कसरी बाच्न सक्छ तिमि बिना।

https://dssayar.blogspot.com/2019/07/blog-post_4.html?m=1

तिमि बिना राती निद्रा पर्दैन।न खाना खान मन लाग्छ।
पहिले तिम्रो काल्स ले परेशान भै हाल्थे।अब दिन भरी तिम्रै कल को प्रतिक्षा गर्छु।
गाउको हरेक गल्लिमा तिम्रै याद बसेको छ सरु।
तिमि बिना यो दिल लाई कहिल्यै चैन मिल्ने छैन
please फर्केर आउ सरु। म बाचा गर्छु तिम्लाई कि अब देखी कहिल्यै रुवाउदिन। कहिले जिद गर्ने छैन, कहिले झगदा गर्ने छैन। सधै तिम्लाई आफ्नो काख मा सुताएर मात्र म सुत्ने छु।जसरी तिमि मलाई सुताएर सुत्ने गर्थ्यो।

तिमि बिना कहिले खाना खाने छैन।तिम्रो हरेक कुरा मान्नेछु। बस फेरि एक चोती केवल एक चोती फेरि फर्केर मेरो जिबनलाई हरियाली प्रदान गर्देउ न है
आउन धेरै ढिला न गर्नु नि फेरि
नत्र तिमि आउला
र म न देखौला।
                                     उहि तिम्रो पर्खाइमा ....DS

Comments

Popular posts from this blog

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | 20 life changing Nepali Quotes

Nepali Quotes | life changing 11 quotes in nepali