Nepali sayari , love sayari nepali

Nepali Love Sayari


Love sayari, nepali sayari gajal

Nepali Sayari


1. Nepali Sayari
सम्झिदा त्यो दिन मनमा झल्को धेरै आउँछ
किन भयो टाढा ए निस्थुरी याद तेरै आउँछ

बिघ्न भए सम्बन्ध हाम्रो टुत्यो प्रेमको बन्धन
मन दुख्छ छाती पोल्छ झर्दैआँसु मेरै आउँछ



Love sayari , nepali sayari
Nepali love sayari
आफ्नो प्रीयसिलाई प्रेम पत्र Love Letter for girlfriend को लागि यहाँ तच गर्नु होस।

2.Nepli Love Sayari

तिमीलाई पनि मलाई जस्तै हुन्छ होला है
मेरो यो हाल देखेर त्यो मन छुन्छ होला है

सँधै सँधै मलाई तिम्रो झल्को लाई  रहँदा,
त्यो मन पनि मलाई सम्झेर रुन्छ होला है


3 nepali status

आफ्नो प्रेमिकालाई sorry love letter को लागि यहाँ तच गर्नु होला।

याद" गर्दिन भन्छु
    तिमी💕सग बिताएका "पलहरु"
      झन् "झल्झली" यी "आखा"
         अगाडी "नाचिदिन्छ" !!💔💔
Love status nepali, love photo
Love  image
@


4.Nepali status

एकपल्ट  आफूले  दिएका ,
आँसु  पुछि  दिएर  त  हेर । ।
              फेरि
अरुलाई रुवाउन मन मान्दैन
बाटो"तिमिले"मोड्यौ
 अनि"गन्तव्य"मेरो
       "हरायो"
Nepali quotes ,love status nepali
Nepali Love status



5.Nepali StStatus

ज़िन्दगी पनि सोचे जस्तो सहज हूदो रहेनछ 
सहज बनाउन लाई नी धेरै सिक्नू पर्दो रहेछ
केही कुराहरु लाई धेरै  ध्यान दिनू पर्ने हुदा, 
कती कुरालाई  झन बिल्कूलै भूल्नू पर्दो रछ ।




Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु