mom status | मेरि आमा मन छुने कथा
Mom status Nepali status mom मेरि आमा मन छुने आमाको कथा एकदिन घरको आलि मा बसेकि आमाले आफ्नो छोरा सङ्ग सोधिन। बाबु त्यो के हो। छोराले जवाफ दियो। आमा त्यो त गाई हो फेरि आमाले सोधिन। बाबु त्यो के हो। छोरा आक्रोस मा आएर अलि चर्को आवाज मा भन्यो आमा त्यो गाइ हो। हजुरलाई देखी रहेको छैन। फेरि आमाले सोधिन बाबु त्यो के हो। छोरा यस पल्त धेरै क्रोध मा आएर जवाफ दियो। अरे आमा कति चोती भनु समज मा आउदैन हजुरलाई त्यो गाइ हो गाइ हो गाइ हो अब के 50 पल्त भनु। आमा आफ्नो गह भरीक आशु पुछेर मुस्कुराउदै छोरालाई भनिन। बाबु जब तिमि सानो थियो नि, त्यस बेला ।त्यस बेला तिमि मलाई कुनै चिजको बारेमा 100 चोती सोध्ने गर्थ्यो। त्यस बेला ।त्यसबेला म हरेक चोती मुस्कुराएर तिम्लाई जवाफ दिने गर्थे। हजुर ।दुनिया मा एउटा आमा मात्र हुन्छिन।जो हाम्रो हरेक पिदा हरेक समस्या हामिले न भनेरै बुझ्ने गर्छिन। तर हामी । तर हामी कहिले काही। यति मुर्ख भै हाल्छौ कि हामी आफ्नो आमा को कुनै पनि कुरालाई ,कुनै पनि पिदा लाई बुझ्नै सक्दैन्नौ उनलाई न त धनको खाचो छ।न त दौलत को...