morning motivation


Morning motivation,


Morning motivation, best nepali motivational speech
Nepali motivational speech

सधै बिहान यो पढ्नुस , जिवनमा सफल्टा मिल्नेछ।

बिहान भैसक्यो ,अझै पनि तिमि त्यो ओछ्यामा पल्ती रहेका छौ ,आल्छी बनेर सुतेको नातक किन गर्दैछौ?
अरे छोद ति ओछ्यान लाई र देख आफ्नो सपनालाई
कहानिर छौ तिमि।  अनि व्कहा जानु छ र जहा जानु छ त्यहा  पुग्नको लागी हरेक  काममा र्जो तपाइ भित्र आलस लुकेको छ त्यसलाई अहिलेनै निकालेर मारी देउ , र सदाको लागो फ्याकिदेउ ।


हाम्रो motivational video हेर्नुस 👇️👇️


अरे यार केहि गर  र्केही गर्नको लागी त्यो ओछ्यान लाई तिम्ले छोडेर उथ्नु पर्ने छ। तिमि भन्ने गर्छौ नि अरे निद्रा लागी राछ यार बस 5 मिनत अझै सुत्छु।  त्यसो भए सुत्द्दै गर  र भुली जाउ आफ्नो लक्ष्य  लाई। र पछि कुनै चिज को पनि चाहना न राख्नु कि  तिमिलाई  त्यो चिज मिल्ला भनेर।

यदि केहि पनि तिमिलाई चाहिएको छ भने तिमिलाई उढ्नु पर्छ। आफुले आफैलाई मेहनतले जोद्नु पर्ने छ।किन सुति राछौ, किन सुतिराछौ, आफ्नो सपना लाइ हेर । तर सुतेर हैन उठेर।

बिहान उठेर आफ्नो सपनालाई रिअलाइज गर र बढाउ कदम आफ्नो सपना पुरा गर्नलाई । सपना राती निद्रामा हैन, बिहान उठेर   हेर।असिमित सक्ती छ तपाइ भित्र र त्यो सक्तिलाइ महसुस गरेर  तोडि देउ ,तोडि देउ त्यो अबरोध को ढोकालाई । जो तपाईलाई अगादी बध्न बात रोकि राछ।
सधै आफ्नो लक्ष्यमा फोकस गर सफल्ता तिम्रो हातमा हुनेछ।अब उथ किनकी जाग्ने समय आइ सकेको छ।



Morning Motivation


भिडियो हेर्न यहाँ तच गर्नुस👇️👇️

 हरेक बिहान पढ्नु होला सफल्ता कदम चुम्ने छ।

हे प्रभु , हे प्रभु जहिले पनि  तपाई म बात केहि खोस्नु हुन्छ। मेरो केहि चिज छिन्नु हुन्छ।म खुसी ले मग्न हुने  गर्छु। कि पुरा दुनियामा । यो पुरा दुनियामा हजुरलाई एक धनी मान्छे म मात्रै मिले खिस्न को लागि। के फरक पर्छ र धनी धनको होस या फेरि मन को। आखिर धनी त धनी हो नि।
सम्बन्ध र बिरुवाको बोत एक समान हुन्छ जस्लाई लगाएर भुली हाल्यो भने सुखी हाल्छन ।

घर भित्र  चार दिवारिमा मन खोलेर रोइहाल्नु
तर ,तर कोहि आयो भने धोका हासेर खोल्नु होला। किन्की जब मान्छेहरुलाई थाहा होला तिमि भित्र देखि तुतिसकेका छौ। त उनिहरु तिम्लाई लुतिहाल्छन।
के छ हाल्खबर सोध्दैमा हाल थिक हुदैन। बस मनमा  सान्तवाना  मिल्छ।कि यो दुनियाको भिड मा कोइ आफ्नो पनि छ।

यति तितो पनि न बन्नुस कि कोइ थुकेर जाउन😁😁😁😁 न यति मिथो बन्नुस कि कोइ निलेर गै हालोस
बिहान देखी दिउसो सम्म देखी हाले त्यो बजार को सबै झुत र म सच्चाइ लिएर साझसम्म बसिरहे। म आभारी छु । म आभारी छु ति मित्रहरुको जो खराब समय मा मेरो साथ  छोडे ।किनकी उनिहरुलाई थाहा थियो। उनिहरुलाई थाहा थियो कि म आफ्नो  सम्स्यासङ्ग आफै निप्तिन सक्छु।मातोको मत्की र परिवार को किमत केवल बनाउने वालालाई  थाहा हुन्छ।तोद्नेलाई हैन।

कसैले मलाई सोध्यो
वाचा र याद मा के फरक छ। मैले  बस यति भने कि वाचा लाई त मान्छे तोदिदिन्छ।तर याद मान्छेलाई तोदि दिन्छ। मान्छे भगवान सङ्ग लाखौ करोदौ प्राप्त हुने चाहना राख्ने गर्छन। तर । तर जब मन्दिर जान्छन तब खल्तिमा सिक्का खोज्ने गर्छन। अरे भगवान पैसाको हैन श्रधा र भक्ती को भोको छन। केवल श्रधा र भक्ती को।

यदि speech मन परेमा  share गर्नुस पुरै नेपाल मा फैलाइ दिनुस।ताकी सबै मान्छेलाई जिन्दगिमा सफल्ता प्राप्ति को लागी extraa  एनर्जी मिलोस।  फेरि भेतौला अर्को speech मा नयाँ जोस र हौसला लिएर dssayar.blogspot.com मा तब सम्मको लागी तपाइको हरेक पल शुभ होस जय नेपाल।





Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु