Nepali quotes

Nepali  Quotes

परिस्थितिले सधै चुप रहन सिकायो
नियतिले सबै कुरा सहन सिकायो
न कसै संग आशा न कसै संग गुनासो
अब त जिन्दगीले एक्लै रहन सिकायो"

Nepali Quotes
"जीवन भनेको नाटक जस्तै हो । नाटक कति लामो छ, त्यसले फरक पर्दैन । त्यो नाटकको पात्रले कस्तो अभिनय गर्छ, त्यसले फरक पर्छ ।"

Nepali Quotes
मान्छेको इज्जतमा कुनै discount हुदैन
जब जान्छ पुरै जान्छ र जब आउँछ पुरै आउँछ,
त्य्सैले हरेक कडममा होसियार रहनु होला

Nepali Quotes
कसैलाई प्रेम गर्नु छ भने मनैबाट गर्नुस ,
किनकि छुन नपाइएको  प्रेम र बोल्न नपाएको सपना कहिल्यै मर्दैन।

Nepali Quotes
ज्ञान ले शब्दलाई चिनाउंछ र अनुभवले त्यसको अर्थ बुझ्न मद्दत गर्छ।

Nepali Quotes
सपना कहिले ठूलो सानो हुदैन, सपना त बे-लगाम हुन्छ।
ठुलो त त्यो हो जसमा सपना पूरा गर्ने जिद्दिपना ठूलो हुन्छ।

Nepali Quotes
दुःख सुख जे परेनी रैछ आखिर झेल्नै पर्ने
संघर्समय जिबन  हार जितको खेल खेल्नै पर्ने
अधेरी रातबाट विहानीको अाशा बोकेर हजुर
सकि नसकी पाईला अगाडी चाल्नै पर्ने।

Nepali Quotes
जिबनमा कसैको आत्म बिस्वास न तोड्नु होला
किनकी जहाँ विस्वास छ तेहि नै प्रेमका पाइलाहरु अडिन्छ्न

Nepali Quotes
म जित हु सालिक हैन सार रहुन्जेल संघर्ष
गरि रहने छु
जब सम्म मिल्दैन गन्तव्य पाइला अघि  सारी रहने छु

Nepali Quotes
जब सम्म सफ्ल्ता मिल्दैन न रुक्नु होला ।किनकि
"लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाइदिन्छ   ।

Nepali Quotes
जिबन मा सधै स्वस्थ रहने प्र्यास गर्नु होला
किनकी।स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो,


Nepali Quotes
जिबन मा यस्तो काम गर्नुस कि तपाइलाइ सन्तुस्ती प्राप्त होस
किनकी सन्तुष्टि नै मानबको सबैभन्दा ठूलो सम्पती हो,


Nepali Quotes
कसैको बिस्वास तोडेर  कहिल्यै अगाडि न बढ्नु होला
किनकी  विश्वास मान्छेको सबैभन्दा उत्तम सम्बन्ध हो ।

Nepali Quotes
सन्सार बदल्ने कोसि कहिल्यै न गर्नु , बडल्नु छ त स्वम  आफुलाई
त्यसैले पहिला आफ्नो विचार बदल  संसार आफै बद्लिएको देख्ने छौ।

Nepali Quotes
कुनै पनि काम जति सुकै गार्हो भए पनि गर्न पछि न हत्नु होला
किनकी असम्भव भनिएका कामहरु गर्न झन् उत्साह र रमाइलो हुन्छ।

Nepali Quotes
निडर मात्र होइन  साहसी पनि  बन्नुस।
किनकि  साहस भनेको नडराउनु मात्र होइन  बल्की डर माथी विजय पाउनु हो।

Nepali Quotes
"खुशी भनेको तिमीले भविष्यको लागि साँच्ने वा योजना बनाउने चिज होइन ।
यो त। यो त वर्तमानमा सिर्जना गर्ने चिज हो ।"

Nepali Quotes
यदि रुनु छ भने मनै देखी रुनुस,रोएर तपाइको मन हल्का हुनेछ।
किनकी आँशु  दिमागबाट होइन, मनबाट आउँछ।

Nepali Quotes
यदि दुनियामा केहि बदलाब ल्यानु छ भने
" 'बदला' लिएर होइन 'बदलिएर' देखाऊ, दुनिया फरक पाउनेछौ ।

Nepali Quotes
यदि कहिले असफल भयो भने निराश न हुनु होला
किनकिअसफलताबाट नै सफलताको  शिक्षा मिल्छ ।

Nepali Quotes
यदि सफल्ता प्राप्त भै रहेको छैन भने तरिका बदल्नुस उदेस्य हैन।
किनकी जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन


Nepali Quotes
यदि सफल्ता प्राप्त गर्नु छ भने सब भन्दा पहिले आफुलाई बिस्वास गर्नुस।
किनकी आफू प्रतिको विश्वासले नै मान्छेलाइ भिन्न काम गर्ने हिम्मत प्रदान गर्छ

Nepali Quotes
आफ्नो दिमागलाई आफ्नो नियन्त्रणमा राख्नुस। होइन भने, दिमागले तपाइलाई नियन्त्रणमा राख्नेछ ।


Nepali Quotes
"हरेक दिन बिहान एक पटक ऐना हेरेर मुस्कुराउनुस । तपाइ आफ्नो जीवनमा ठूलो परिवर्तन महसुस गर्नु हुनेछ।



हाम्रा अरु जीवन परिवर्तन गरिदिने nepali quotes पढ्नुस।


Best Nepali 27 Quotes को लागि यहाँ तच गर्नुस।


Latest 11 Nepali Quotes , अनमोल बिचारहरु जीवन परिवर्तन का सुत्रहरु।

Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु