10 Nepali Sayari,Muktak


1.Muktak
तिम्ले राखेको प्रेम पस्ताब याद छ मलाई
त्यस दिन प्रेम को हिसाब याद छ मलाई
माया कुनै खेल हैन प्रीय जो खेलेर गयो
तिम्ले दिएका एक२ तनाब याद छ मलाई


2.Muktak
मनै लोभ्याउने तिम्रो बानिले बिगार्यो
गाजलु ति आखाका नानीले बिगार्यो
माया पिरिम देखी अन्जान मान्छे म
न बोल्दानी बोलाउने सानिले बिगार्यो

3.Muktak
अन्जान मै  तिमि  सङ्ग माया गास्न पुगेछु
थाहै भएन यो दिल त्यो मनमा तास्न पुगेछु
जस्लाई आफ्नो थान्थे अर्कै कि रैछे सायद
आफ्नो औकात भन्दा माथी हास्न पुगेछि


4.Muktak Sayari
यो दिल बात उनको बसाइ सरे पछि
मन मुटु चोत खाएर  होला झरे पछि
सुन्य लाग्दो रैछ  बरै सारा जिन्दगि
प्रेमको यो  बगैचामा एक्लै परे पछि


5.Muktak Sayari
जनि नजानी कहिले भुल भएपछि
सम्बन्ध आएर काडे फुल भएपछी
सम्हाल्न गार्हो हुदो रैछ हजुर मनलाई
आखा बात बग्ने आशु मुल भएपछि


6.Muktak Sayari
तिम्रो याद भुलाउन अचेल पिउने थालेछु।
फाटेका मन टाल्न होला  सिउन थालेछु
क्षन भर नै भएपनी दुख पिडा मेटाउन
बोटल को भरमा जिबन जिउन थालेछु


7.Muktak Sayari
यो मन पग्लेर यहा पानी भाको छ
साच्चै जलेर मुटु खरानी भाको छ
आइ डसि  मायाको प्यास मेटायि
बेहाल  यो मेरो जिन्दगानी भाको छ


8.Muktak Sayari
टाधिएर गयो तिमि सङ्ग साइनो के राखु
पार्यो मनै एक्कासि दङ्ग साइनो के राखु
सङ्गै जिबन धान्ने सपना देखाएर आखिर
पार्यो माया मेरो भता भङ्ग साइनो के राखु


9.Muktak,Sayari
तिमि  बिना  चल्दैन  यो सास  जस्तो लाग्छ
तिम्रो दिल यो ढड्कनको बास जस्तो लाग्छ
तिम्लाई देख्दा उजाड मन हरियाली भैदिन्छ
त्यसैले होला  तिमि मेरो  खास जस्तो लाग्छ


10.Muktak,Sayari
एकान्त मा बस्ने गर्छु तिम्रै यादले
मायामा ति रङ्ग भर्छु तिम्रै यादले
गर्देउ माया मेरै नाममा नामसारि
हैन भने  साच्चै मर्छु तिम्रै यादले







Comments

Post a Comment

Popular posts from this blog

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | 20 life changing Nepali Quotes

माया बसेपछि प्रेम पत्र,Love lettet