Best nepali motivation | उठ जाग आफ्नो सपनाको संसारबाट

Nepli Motivation

Nepali motivation , motivational speech
Nepali motivation

जाग आफ्नो सपनाको संसारबाटज्क

उठ भाइ उथ जाग आफ्नो सपनाको सन्सार बात, बाहिर निस्क त्यो भुमरिको जन्जाल बात। किनकी आजको दिन तिम्रो लागी  सबै भन्दा important हो , यो समय तिम्रो जिन्दगिको सबै भन्दा खास हो।यो समय सुत्नु होइन केहि गर्नु हो ,केहि पाउनु हो ।
यो  दिन हो, केहि बदल्नको, लागी। यहि सहि समय हो केहि गरेर देखाउन को लागी र।,आफ्नो जिन्दगिलाई बदल्नु ।आफ्नो सपनालाई पाउनु । आफ्नो जिन्दगी को गोल प्राप्त गर्नु,अनि आफ्नो कुबिचारलाई मिर्त्यु को घात उतार्नु।

Motivational speech , motivational quotes
Best motivation

उथ किनकी सुतेर केहि बदल्ने छैन।उथेर नै तपाइको रगत उम्लिने छन्न,र सुतिरहना ले तिम्रो रगत  बरफर बनिहाल्नेछन।
आब तपाई आफ्नो जिन्दगी मा के गर्न सक्नु हुन्छ । र तत्काल लागी पर्नुस सधै तत्पर भएर त्यो काम को लागी।

भिडियो हेर्न यहाँ click गर्नुस

किनकि यदि समय भन्दा पहिले  तिमि उथिहाल्यो भन  इ सबै बात धेरै अगादी भैहाल्छौ। दुनिया तिम्रो सलामी थोक्ने छ ,सफक्ता ले कदम चुम्ने छ।र जिन्दगी सुखमय बित्ने छ।होइन भने सधैको लागि तिमि  आफ्नो जिन्दगी मा पछदी परि हाल्छौ।यो सोच्न बन्द गर अब । सोच्न बन्द गर कि म 5 मिनत मा उथ्नेछु।किनकी यो5minut तिम्रो पुरा दिन खाई हाल्छ।बर्बाद गर्दिन्छ तिम्रो करियर ।
Life changing speech , motivation
Success life

नगर अब कुनै बाहानातिमि। नगर आफु सङ्ग कुनै झोल, नत्र कसरी पाछौ यो जिन्दगिको  goal , सपना छन तिम्रा पनि थुला थुला जिन्दगिमा केहि गरेर देखाउने।

चाहना होलान ठुला- ठुला कार होस आफुसङ्ग र चाहना होलान दुनिया को सबै सुबिधा आफुसङ्ग होस।। तर त्यस्को लागी तपाइलाई धेरै मेहनत गर्नु पर्ला ।कथिन परिश्रम गर्नु पर्ला ।तर यसरी सुतेर कसरी चल्छ त जिबन अरे सब बर्बाद भैहाल्छ।र सफल ब्यक्ती बन्न सक्दैनौ ।

अनि कहिल्यै आफ्नो नाम कमाउन सक्दैनौ। यो जिबन मा ।उथ भाइ उथ आजकै दिन हो केहि गर्नु ,केहि बदल्नु र केहि गरेर देखाएर जानु।


प्रेम पत्र प्रीयसिलाइ पत्र
Love status , love letter for girlfriend
LOVE LETTER



माया बसेपछी प्रेम पत्रको लागि यहाँ तच गर्नुस
Nepali love status , love status
Love letter

Comments

Popular posts from this blog

Nepali Quotes | 20 life changing Nepali Quotes

mom status | मेरि आमा मन छुने कथा

माया बसेपछि प्रेम पत्र,Love lettet