मुस्किल घडिमा यो कुरा सधै याद राख्नुस


1 Motivation
स्कुलमा पढ्दै गर्दा अनुभव गर्नु भएको होला। त्यहा प्राय दुई typ का बिध्यार्थी हुने गर्छ्न। पहिलोमा आफुले न बुझेको न जाने को ठाउ मा  teacher लाई सोध्ने गर्छन ,लाज सरम मान्दैनन हरेक दिन teacher लाई सानो भन्दा पनि सानो प्रस्न सोधेर आफ्नो प्रोब्लम सल्ब गर्छन।


र दोस्रो।ति बिध्यार्थि जस्ले बुझे पनि न बुझे पनि teacher लाई कहिल्यै प्रस्न सोध्दैनन  आफुले चाहेको सवाल गर्न सक्दैनन।र टुक्का को भर मा दिन कताई रहेका हुन्छन।र आफुलाई बाहिर बात smaart यानी जान्ने बुझ्ने  देखावत गर्छन लेक्चर बुझ्यो या बुझेन कै फरक पर्दैन। अनि यस्तो स्थिती मा यस्तो बिध्यार्थि लाई लाग्नेगर्छ कि यदि त्यो सवाल गर्यो भने मुर्ख या कम्जोर साबित हुने दर लाग्छ । प्राय हामी सबै यस्तै हिन्छौ। 

तर बास्तबिक्ता त्याहा अर्कै हुन्छ र  एउता कुरा याद राख्नुस।
यस्तो छात्र जो प्रस्न सोध्छ त्यो केवल 5 मिनत को लागी मुर्ख बनछ तर जो प्रश्न सोधदैन त्यो जिन्दगी भरि को लागि  मुर्ख बनि हाल्छ।

याद राख्नुस  शिक्षा को जद  जति तितो हुन्छ नि त्यस्को फल त्यती नै धेरै मिठो हुन्छ।धेरै मिठो। जबसम्म कुनै काम  भै नहालोस तब सम्म हामिलाई त्योअसम्भब नै लाग्ने गर्छ।

motivational sayari
दिप हु म जल्दै रहने छु,
परिस्थिती को आन्धी सङ्ग लर्दै रहने छु।
रुक्ने छैन  झुक्ने छैन कहिल्यै जिन्दगिमा
गन्तब्य  नमिलुन्जेल अगाडी बढ्दै रहने छु


हामि जहिले पनि कुनै पनि चिज पुरा चाहन्छौ आधा ले हामिलाई सन्तुस्ति  नै मिल्दैन। अनि
पुरा को खोजिमा मान्छे धेरै चिज गुमाउछ।
भुली हाल्छ कि आधा चन्द्रमा नि सुन्दर हुन्छ।


कहिले फुर्सद मा आफ्नो कमि लाई मध्यनजर गरेर हेर्नु होला  अरुको एना बन्ने चाहना त्यत्ती खेर नै तुति हाल्ने छ।
देखेर दुखाई कसै अरुको प्राथना दिल बात निक्ली हाल्छ बस यति सानो कुरा नै हामी मान्छेलाई मानब बनाइ दिन्छ। क्षमता यति थुलो होस कि कसैले तपाईलाई हराउन को लागी कोसिस हैन साजिस गर्न परोस।रिस धेरै चतुर हुने गर्छ, याद राख्नु यो सधै कुनै कम्जोर  ब्यक्तिमा नै निक्लिने गर्छ।
कसैको तारिफ गर्न को लागी छाती भित्र ठुलो जिगर चाहिन्छ,बुराइ त बिना हुनर को पनि कसैको पनि गर्न सकिन्छ
समुद्रको जस्तै सन्सार मा पनि
समस्या को लहर हरु उठ्ने गर्छन तर
हरेक लहर लाई किनार तिर पुग्दा पुग्दै तुत्न नै पर्छ।
त्यसैले धर्य राख्नु होला।
मुस्किल्सधै   रामो मान्छे को पाछादिनै आउने गर्छ।
किनकी त्यो मान्छे हरु त्यस लाई राम्रो सङ्ग  गर्नको लागी ताकत राख्ने गर्छन।
All the best jay nepal




Comments

Popular posts from this blog

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | 20 life changing Nepali Quotes

Nepali Quotes | life changing 11 quotes in nepali