कामियाब र सक्सेसफुल कसरी बन्ने ?
Motivation
कामियाब र सक्सेसफुल कसरी बन्ने ?
यदि तपाइ पनि सफल ब्यक्ती बन्न चाहनु हुन्छ भने यो भिडियो अन्तिम सम्म अवस्य हेर्नु होला किनकी यो भिडियो आज मा तपाईहरु सबैले आफ्नो लक्ष कसरी प्राप्त गर्ने भन्ने विषय मा धेरै important कुर बताउने छु।
यसमा मैले भन्नु पर्दा यो सब हाम्रो फिलिङ को खेल हो, जिन्दगी मौका हरेक ब्यक्ति लाई दिने गर्छ। तर त्यसमा केहि ब्यक्तिहरु यस्तो हुन्छन जो आफैलाई घिसेर पितेर मेहनत गरिहाल्छन अनि त्यही केहि ब्यक्तिहरु यो भनेर कि म बात हुदैन या फेरि यो जित्न जति सजिलो देखिरहेको छ त्यती सजिलो छैन। भनेर भन्ने गर्छन
तपाई कहिले काही सुन्नु भएको होला कि उस्को त किस्मत नै खराब छ। त्यो कुरा छोद्नुस ,धेरै जसो ब्यक्तिहरु त झन आफ्नो असफल्ता को पछदी सधै अरुको कारण बताउने गर्छन
मित्र आज म तपाईहरुलाई हाम्रो जिबनमा सफल्ता प्राप्त गर्नको लागी यस्तो तरिका बताउन गैरहेको छु।
जस्लाइ तपाई यदि आफ्नो जिन्दगी मा फोलो गर्नु भयो भने साच्चै तपलोलाई सफल्ता प्राप्त हुन बात कोइ पनि रोक्न सक्दैन।
तपाई अक्सर यो सोच्नु हुन्छ्होला कि कामियाब हुनको लागी के गर्नु पर्छ होला। मित्र तपाईलाइ केहि गर्नु पर्दैन् बस यो कुरा याद राख्नुस र मैले भनेको कुरा आफ्नो जिबन मा उतार्नुस। तपाई 100% सफल्ताको बातोमा प्रस्थान गर्नु हुनेछ।
1.आफ्नो लक्ष्य बनाउनुस कामियाब ब्यक्ति बन्नको लागी
यदि तपाई आफ्नो कार्यमा कामियाबि हासिल गर्दै हुनुहुन्छ भने त्यो धेरै राम्रो कुरा हो। तर तपाइलाइ यो कुरा पन्नी जान्न जरुरी छ कि के तपाई जुन काम गरि राख्नु भाछ त्यस काम मा जति समय लाग्नु पर्ने हो त्यस भन्दा बधी त लागिरहेको छैन।
जहिले पनि तपाइ कुनै पनिकाम गर्नु भन्दा पुर्व यो निश्चित गरिहाल्नु कि तपाईलाइ त्यो कार्य गर्नको लागी कति समय लाग्ला।
यसमा तपाई लाइ तपाईको काम गर्ने स्पीड र इन्टरेस्त को बारेमा थाहा हुन्छ किनकी प्राय हामी त्यो काम गर्नमा धेरै समय लगाउछौ जुन काम गर्न हामी मन पराउदैनौ। हामिलाई राम्रो लाग्दैन। यदि तपाईलाई त्यो काम गर्नमा रुची छ भने पक्कै पनि तपाई त्यो काम लाई निर्धारित समयभन्दा पहिले नै पुरा गरि हाल्नु हुन्छ।र आफ्नो सफल्ताको दोस्रो गन्तब्य तिर पाइला चाल्नु हुन्छ।
तपाई आ आफ्नो जिबन मा धेरै यस्तो ब्यक्तिहरु देख्नु भएको होला कि तिनिहरु धेरै परिश्रम गर्छन रात दिन मेहनत गर्छन तर सफल्ता प्राप्त गर्न सक्दैनन।
के तपाईलाइ थाह छ यस्को मुख्य कारण केहो।
सुन्नुस म तपाईलाई बताताउछु
जिबन मा हामिहरुले दुई प्रकार को मेहनत गर्नु पर्ने हुन्छ।
एउटा Hard work र अर्को Smart work.
यदि तपाई दुइतैलाई अलग अलग गरेर काम गर्नु हुन्छ भने तपाई त्यो काम मा सफल त हुनु होला तर त्यती सफल्ता प्राप्त हुदैन जति मिल्नु पर्ने हो।
तर तपाई इ दुबै लाई मिलाएर
(Hard Work + Smart Work) गरेर कार्य गर्नु भो भने 100% सफल्ता मिल्छ।
तपाई जस्तै सोच्नु हुन्छ तपाई सधै त्यस्तै बन्नु हुन्छ यदि तपाई राम्रो सोच्नु हुन्छ भने पक्कै पनि राम्रो मान्छे बन्नु हुन्छ यदि खराब सोच्नु हुन्छ भने खराब या बेकार मान्छे बन्नु हुन्छ। त्यसैले सधै राम्रो र पोसितिभ सोच्नुस तपाई सधै सफल्ता को बतोमा पुग्नु हुनेछ।
हार र जित यो दुनिया को रित हो, तपाई कहिल्यै पनि हार नमान्नु होला यो हार शब्द तपाई आफ्नो मन मा कहिल्यै न आउन दिनु होला किनकी मैदान को दौदमा मा हारेको ब्यक्ती फेरि उथेर दौदको हिस्साबनेर जित हासिल गर्न सक्छ ।तर मनबात हारेको ब्यक्ति कहिल्यै पनि जित्न सक्दैन।
त्यसैले मित्र यदि तपाई कहिले हार्नु भयो या फेल हुनु भयो भने निराश न हुनु होला। त्यस बेला तपाऐ पोसितिभ सोच्नुहोला र यो भन्नु होला कि म भित्र यति ताकत छ म यो कार्य गर्न सक्छु म जित्न सक्छु। त्यस पछि तपाईमा यत्ती एनर्जी आउछ कि तपाई फेरि उठेर सफल्ता तिर लम्किनु हुनेछ।
#5. Believe You Are Important Person – बिश्वास गर्नुस तपाई एउता महत्वपुर्ण ब्यक्ति हो।
यदि तपाई सक्सेस्फुल हुन चाहनु हुन्छ भने तपाईलाई आफुभित्र बिस्वास र कन्फिदेन्स हुन जरुरी छ। यदि तपाईलाई आफैमा बिश्वास छैन जुन जुन कार्य गर्दै हुनु हुन्छ त्यस्मा कन्फिदेन्स छैन भने तपाई कहिल्यै पनि सफल्ता प्राप्त हर्न सक्नु हुन्न।
यदि तपाई जिबन मा अगादी बध्न चाहनु हुन्छ ,सक्सेस फुल ब्यक्ती बन्न चाहनु हुन्छ भने समय लाई कहिल्यै न पर्खिनु होला।यदि तपाई एक पर्फेक्त ताइम आउने पर्काईमा हुनु हुन्छ भने मित्र तपाई भन्दा मुर्ख मान्छे यो दुनिया मा कोइ पनि न होला।
किनकी पर्फेक्त ताईम कहिले पनि आउदैन हामी उस्लाई पत्फेक्त बनाउनु पर्छ। र एउता कुरा याद राख्नु होला समय पनि त्यस्को राम्रो हुन्छ जो सङ्ग सबै चिज हुन्छ।
त्यसैले तपाई आजै निर्णय लिनु होला कि तपाईलाई आफ्नो जिन्दगिमा के गर्नु छ र कहिले सम्म गर्नु छ।
त साथिहरु कस्तो लाग्यो आजको speech तपाईलाइ पक्कै पनि मन पर्यो होला र तपाई यो कुरालाई आफ्नो जिबन मा लागु गर्नु हुनेछ।र एउता सफल ब्यक्ती बन्नु हुनेछ। र साथमा आफ्नो साथिभाई हतुलाई पनि share गर्नु होला ताकी तिनि हरु पनि आफ्नो जिबन मा कुनै निर्णय लिन सकुन र समय मा तिनिहरु सफल हुन सकुन।
Comments
Post a Comment