Breakup motivation nepali


Breakup Motivation

उनको याद

Nepali motivation,  motivational speech
Nepali motivation


यार  उनको याद आउछ।
उ मेरो दिल तोदेर गैहाली
बिच बातोमा मेरो साथ छोडेर गैहाली।
कति रोए  कति गिड्गिदाए त्यस्को अगादि मायाको भिख मागे त्यस्को अगाडी
उसङ्ग कुरा गर्नको लागी घन्तौ घन्ता सम्म रुकि रहन्थे।
उसलाई हाथ जोदे उसको अगादी कत्ती रोए।
लाग्थ्यो उ मलाई रुदै ,लर्दै तुददै गरेको देखेर  सायद मानी हाल्छिन।
तर उनि बातो मोदेर गैहाली। बिच बातो मा मलाई  तद्पिदै छोदेर गैहाली।

दिन भरी भरी उनलाई कल गर्थे
रात भर उनलाई मेसेज गर्थे उनले मलाई block हानिन।
उनले सिखाइदिइन कि हद भदा बधि माया र बिस्वास कसैलाई गर्नु हुदैन।
उसले मलाइ बताइ दियो कि कसम र बाचा  केवल कुरा मात्र हो जो हावा सङ्ग उदेर गैहाल्छन।
साला भित्र बात मन तुति तुतिहाल्यो
उ सङ्ग पुरै सम्बन्ध नै छुतिहाल्यो
पुरा दिन कोठा मा रुदै गर्थे।
मोबाइलमा फोतो हर्दै गर्थे
कुनै पनि कुरामा मन नलागेर
हर समय एक्लै रहने गर्थे।
आफै सङ्ग एउता बाचा गरे कि
त्यस्को अनुहार नै हेदैन अब
उस्को नजिक सर्दैन अब
आफै सङ्ग बाचा गरे कि
उ सङ्ग म नफरत गर्छु।
उस्को मायालाई घृणा गर्छु
तर आज पनि ।तर आज पनि साझ पर्ने बेला उसको याद आइहाल्छ।
भिड मा कसैले हाथ समातेर हिदेको देख्छु त उसको याद आइहाल्छ।
पुरानो याद मा गएर आफ्नो शक्ति खोज्ने प्रयास गर्छु।
आफुले आफुलाई गलत साबित गर्ने कोसिस गर्छु।
सोच्ने गर्छु एक मेसेज गरु उसलाई  सोच्ने गर्छु एक चोती अरु soory bhaner हेरु त्यसलाई।



था छ मलाई
म अब त्यसको केहि काम को छैन
उस्को अगाडि कुनै दाम को छैन
मुल्यबिहिन  बनाई उस्ले सक्ची मलाई
उससङ्ग आफुलाई जोद्ने नामको छैन
फेरि पनि मन ले भन्छ
एक चोती प्रयास गरेर हेरु त्यसलाई
मनको कुरा सबै खोलेर हेरु त्यसलाई
दाया बाया सबै कुरा भुलेर फेरि
एक चोती अरु sorry भनेर हेरु त्यस्लाई
थाहा छ उ अरु कसैसङ्ग खुसि छे।
तै पनि मनले अलिकती दुखी छे
के भन्दिउ फेरि मनको कुरा
थाहा छ उ फेरि मलाई बदनाम गर्छे। था छ फेरि म ताधा भैहाल्छु तर फेरि पनि यो दिल मान्दैन यार।
मेरो दिमाग मा नफरत छ त्यस्को लागी
मेरो नजरमा घृणा छ त्यसको लागि
तर दिल आज पनि त्यस्को कमि महसुस गर्दै छ यार।
यार उसको याद आउदै छ।
के गरु


सुन मित्र।
तिमि उसलाई भुल्न सकिराछैनौ
साचो माया गरेका थियो तिमिले
आफ्नो जिबन नै सुम्पी दियो उसलाई
आफ्नो अ्मुल्य समय दियो उसलाई
उसलाई स्पेसल फिल गराउनको लागी
आफ्नो ज्यान दिने गर्थ्यो ।
यत्ती धेरै याद हरु छ उसङ्ग तिम्रो
किनकी तिमि उसलाई साचो प्रेम गरेका थियो।
दिनमा भोक लाग्दैन
राती निद्रा लाग्दैन
रात दिन उस्कै याद मा तड्पी रहेका छौ।
सुन ।तिमि यसरी हार मान्न सक्दैनौ।
आफुले आफैलाई मार्न सक्दैनौ।
उसको कारण आफ्नो जिबन बर्बाद गर्न सक्दैनौ।
तिमो साहसी हौ तिमि पौरखी हौ
कहिल्यै हार न मान्ने निडर हौ।
अब तिमिले अगाडी  बढ्नु पर्छ
प्रगती को सिखर चढ्नु पर्छ।
झुकेर हैन अब सिर उठाएर चल्नु पर्छ।
साबित गरेर देखाइ देउ उसलाई
तिमि कमजोर हैनौ ।त्यो भन्दा नि
बेतर अप्सन पाउन सक्छौ।


बताइ देउ त्यसलाई कि उसले  सुन छोडेर चादि रोजेकी छे।
तिमि बसेर हैन उठेर देखाउ
जिबन मा केहि गरेर देखाउ
त्यस्को सम्बन्धलाई लात हानेर
success को जिन्दगी उडेर देखाउ।
अरे उसले तिमिलाई भुली सकेकी छे।
उ तिम्लाई माया नै गर्दैन थि नत्र तिम्लाई यसरी छोदेर जाने थिएन।


तिमि उठ आज देखी यो किस्स खत्म गरिदेउ
आफ्नी जिबन बात त्यस्को हिस्सा खतम गर्देउ
अरे उ तिम्लाई छोदेर गै त के भयो
तिम्रो जिबन मा दोस्रो आइहाल्छे।
र त्यो भन्दा लाख गुना
फेरि उ त्मिलाई दिल देखी नै मया गर्ने छ!।
तिमि आफु तिर एक चोती ध्यान दिएर हेर।
अरे एकदमै राम्रो देखिन्छौ। एकदम राम्तो पर्दनालिती छ ज
तिमि आफुलाई ध्यान देउ
त्यो धोकेबाद को पछि आफ्नो आसु र समय बर्बाद नगर आफ्नो जिन्दगी जिउन सुरु गर र इ सबै चिज बात बाहिर  निस्क।
फेरि हास्न सुरु गर। सपना देख र आफ्नो सपनालाई हकिकत मा बद्ल
लाइफ मा धेरै चिज मिल्नेछ।
अरे किन रुन्छौ किन दुख पिएर दुबेको हुन्छौ।
अरे के भयो केहि भएको छैन। बस बातो देखाइ दिएको छ जिन्दगिले जिउनको लागी।
जुन दुख र चोत दिएको छ नि उस्ले त्य्सलाई सिधी बनएर अगादी बध र पुगिहाल सब भन्दा माथी र बनिहाल सक्सेस फुल अनि जिति हाल यो दुनिया
एक न एक दिनु तेरो अगाडि अवस्री झुक्ने छिन
आफ्नो गल्तिलाई स्विकार गर्ने छिनर माफी माग्ने छिन तिमिसङ्ग


अनि फेरि तिम्रो साथ आउनको लागी तद्पिने छिन
त्यस बेला गएर भन्नु उसलाई
माया त्यस बेला पनि थियो।
माया अहिले पनि छ।
त्यस बेला भगवान थियो
र अहिले धोकेवाज छ।
जा तलाई माफ गरे
छुतकारा दिए तिम्लाई आफ्नो यादहरुबात
जहा रहे पनि खुसी रहनु।
बस अरु कसैसङ्ग अब य्सतो न गर्नु
म त निख्री हाले हुन सक्छ
त्यो बिख्री हाल्छ।





Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु