ठुलो सोच ठुलो मान्छे, सानो सोच सानो मान्छे motivational speech nepali


प्रेरणादायक कहानी : 
नमस्कार साथिहरु म दीपक सायर।
आज तपाइहरुलाइ म एउता सानो कुरा बताउन चाहन्छु।यदि तपाई यो मेरो सानो कुरा बुझ्नु भो भने सायद तपाइलाई आफ्नो लक्ष्य प्राप्त गर्नको लागी जति पनि कथिन परिस्थिती आए पनि त्यसलाई पार गर्न सक्ने हौसला मिल्नेछ।

त्यो ब्यक्ती जो आफ्नो जिबन मा केहि ठुलो कार्य गर्न चाहन्छ त्यो ब्यक्ति  जो आफ्नो जिन्दगी म केहि गर्न चाहन्छन तपाईलाई हरेक थाउमा यस्ता ब्यक्तिहरु मिल्ने गर्छन होला ।जो सधै यै कुरा भन्ने गर्छन कि सोचेर केहि हुदैन यदि सोच्यो भने सोचेको सोचै रहन्छौ कहिल्यै पनि केहि गर्न सक्दैनौ।


मित्र  तपाई यस्तो मान्छेहरु सङ्ग सधै ताधा रहनु होला किनकि यो  ति ब्यक्तिहरु मध्य बात हुन्छन।जो आफु त केहि गर्न सकेनन र सधै यहि सोच्छन म बात त यो काम भएन झन यो के गर्ला र आफुलाई एकदम स्मार्त सम्झने गर्छन।

तर म भन्छु जिबन मा केहि गर्नु छ भने सोच्न जररि छ।हजुर यो कुरा साचो हो कि सोच्नु भन्दा गर्नु जरुरी छ तर तपाई यो कुरा पनि मान्नुस कुनै पनि थुलो कार्य को पछाडी  एउता सानो सोचको जादु हुनेगर्छ।

हजुर धेरै पल्त  यस्तो पनि हुने गर्छ जो हामी सोचेका हुन्छौ त्यो हुदैन र त्यसको थिक उल्टो  यानी बिपरित भैदिन्छ। तर यस्को मत्लब यो त हैन नि कि हामी सोच्नै बन्द गर्दिउ ।एक चोती सोच्नुस ।।के तपाई सोच्न बन्द गर्न सक्नु हुन्छ?

कदापि सक्नु हुन्न मित्र। किनकी। तपाई अहिले पनि  सोच्दै हुनुहुन्छ भने सोच्न बन्द कसरी गर्नु हुन्छ। यस्तो स्थिती मा त झन हामी झन धेरै  सोच्ने गर्छौ। कि जो सोचेको थिए आखिर त्यो किन भएन । मित्र यो त मानव जिबनको नेचुरल फैक्ट हो।

धेरै जसो ब्यक्ति हरु यस्तो हुन्छन कि तिनिहरु जो सोचेका हुन्छन र त्यो सोछे जस्तो हुदैन र यस्तो अवस्था मा आफुलाई नै हानी पुर्याउने गर्छन। केवल यस कारण कि जो सोचेको थिए त्यो किन भएन।
के थाहा छ तपाईंलाइ कि सोच्न किन जरुरि छ ?

तपाई सोच्नुस ,हरेक कदम मा केवल राम्रो सोच्नुस कि जे होला राम्रै होला जस्तो सुकै  अवस्था मा जे भए पनि तपाई राम्रो सोच्नुस तपाइको मन कहिल्यै निराश हुदैन। र यहि सोच्नुस जे भएको छ रामो भएको छ अगादी अझै राम्रो होला ।यस प्रकारको सोचले तपाईलाइ खुसी मिल्न थाल्ने छ र तपाईको मन खुसि हुनेछ।

तपाइ सङ्ग धन सम्पती कम भए पनि । तपाईलाइ सन्तोस प्राप्त होला कि यति पनि मेरो लागी काफि छ।
किनकि लाइफ मा सबै भन्दा ठुलो इम्पोर्तेन्त खुसी हो।
यदि हामी खुसी छौ भने हामिलाई कुनै पनि प्रोब्लम ठुलो वा  गार्हो लाग्दै बरु खुसी खुसी आराम सङ्ग समाधान गरि हाल्छौ। अनि जो भन्ने गर्छन  सोच्न बन्द गर्नुस बस यो कुरा को बारेमा तपाई न सोच्नुहोला। तपाई सोच्नुस  सम्झनुस , र गर्नुस यदि गलत सोच्नु भा छ भने फेरि सोच्नुस अनि तपाई जतिखेर राम्रो सोच्नु हुन्छ सहि सोच्नु हुन्छ सकारात्मक सोच्नु हुन्छ त्यस  बेला जो तपाई गर्न चाहनु हुन्छ समय खेर न फालेरै गरिहाल्नुस।

किनकी जो आफ्नो सोच बदल्न सक्दैन त्यो जिन्दगिमा कहिल्यै केहि पनि बदल्न सक्दै।
हजुर साथिहरु  आशा  छ तपाईहरुलाई यो speech मन पर्यो होला  यदि speech मन पर्यो भने comment गरेर आफ्नो प्रतिक्रिया  दिनुहोला।
आजलाई यति नै फेरु भेटौला तब सम्म को लागी तपाईंको दिन शुभ रहोस "धन्यवाद "

Comments

Popular posts from this blog

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | 20 life changing Nepali Quotes

Nepali Quotes | life changing 11 quotes in nepali