motivational


Motivationl Speech
जिन्दगी मा आफ्नो तुलना कसैसङ्ग नगर।जसरी सुर्य र चन्द्रमा को तुलना गर्न सकिदैन किनकी यि दुबै आ आफ्नो समय मा चम्किन्छन।यदि कुनै काम गर्न डर लागेमा  याद राख्नु,यो एउता संकेत हो कि साच्चिकै यो काम  बहादुरिले भरिएको छ। यदि यस्मा डर र रिस्क न भएको भए  हरेक ब्यक्ती यस्लाई गरि हाल्थे।


जस्को सोच ठुलो र मस्त हुन्छ
इठाएको जिबन मा कस्त हुन्छ
हौसला तिनिहरु को पोख्त हुन्छ
उचाई छुने उदेश्य तिनका स्पस्त हुन्छ 

पहाद को उचाई तपाईलाइ कहिल्यै अगाडी बध्न बात रोक्दैन।बस तपाईको जुत्ता मा भएको कङ्कड तपाईलाई अघि बध्न बात रोक्ने गर्छन।निकालेर फ्याक्नुस त्यो कङ्कड लाई।अनि बध्नुस अगाडी ,र देखाइ दिनुस दुनियालाई सफल्ता को अदिग बनेर।

मरेको माछालाई केवल पानी को वहाब ले चलाउछ, तर जुन माछा मा ज्यान हुन्छ त्यो आफ्नो बातो आफै बनाउछन। आफ्नो हौसलालाई यो न बताउनुस कि तपाईको समस्या कति छ। बरु समस्यालाई बताउनुस तपाईको हौसला कति ठुलो छ। जब सम्म हाम्रो देश मा हाम्रो समाज मा  शिक्षा को मक्सद नोकरी पाउनु होला। तब सम्म यो समाज मा  नोकर मात्र जन्मिने छन, मालिक होइन।त्यसैले एउटा ठुलो नोकर बन्नु भन्दा राम्रो एउता सानो मालिक बन्नुस  तपाइ लाई सधै खुसी मिल्ने छ।successful  त्यो होइन जो आफ्ना दुस्मन हरुलाई हरएर बिजय प्राप्त गर्छ। successfull त्यो हो जो आफ्नो इक्षा मा बिजय प्राप्त गर्छ।



सबैका आ आफ्ना सपना हुन्छन जिन्दगि मा  कोहि त्यो सपनालाई पुरा गरि हाल्छन त कसै को सपना सपना मै सिमित रहन्छ ।यदि यसकारण  तपाइ आफ्नो  सपना माथी काम गर्न बन्द  गर्नु भाछ कि तपाईलाई लाग्ने गर्छ त्यस्लाई तपाई गर्न सक्नु हुन्न। भने  त्यो तपाइको सपना थिएन। त्यो तपाइको बस एउता सानो इछा थियो।जुन मान्छे तपाईलाई personally जान्दैनन तिनिहरु को कुरा लाई पनि personaly न लिनु होला  बस अगादी बध्नुस  र केहि गरेर देखाउनुस।

जिन्दगिमा राम्रो ब्यक्ती को खोजी नगर बरुआफै राम्रो बनि हाल तपाइ सङ्ग मिलेर सायद कसैको खोजी पुरा भै हाल्ला।जिन्दगिमा कहिल्यै पनि कठिनाइ आयो भने उदास न हुनु होला। बस यो याद राख्नुस कि मुस्किल रोल एउता राम्रो एक्टर लाई नै दिने गर्छन। बस आफुलाई एउटा  राम्रो एक्टर ठान्नुस।अनि आफ्नो मिसन मा लागी पर्नुस।
यदि तपाई उड्न सक्नु हुन्न भने डौड्नुस।यदि डौड्न सक्नु हुन्न  भने हिड्नुस।
यदि  हिद्न सक्कु हुन्न भने घिस्रेर हिद्नुस तर सधै सधै जिबन मा अगादी बध्नुस।


motivation को आखा बात  निदाएको ब्यक्ती लाई जगाउन सकिन्छ।
तर जुन ब्यक्ती निदाएको  नातक गर्दै छ त्यस लाइ कसरी जगाउने।उथ साथिभाई  उठ केहि गर र अगादी बध। share गर्नुस यो speech  लाई फैलाइस दिनुस चारै तिर।

Comments

Popular posts from this blog

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | 20 life changing Nepali Quotes

माया बसेपछि प्रेम पत्र,Love lettet