nepali motivation | पढाइमा मन लाग्दैन, आफ्नो लक्ष्य कसरी प्राप्त गर्ने

Nepali Motivational Speech:-

आफ्नो लक्ष्य कसरी प्राप्त गर्ने ?


Nepali motivation, motivation nepali
Nepali motivation 

           जिन्दगिलाई कोहि पनि normal तरिकाले जिउन चाहदैन।सबै चाहन्छन यस्लाइ यसरी जिउ कि बस दुनिया हेर्दै रहोस।समुन्द्र को किनार घर होस,आफ्नै महङ्गो महङ्गो कार होस अनि दुनियाको सबै सुबिधा आफै सङ्ग होस ।जुन कुनै nornal मान्छेसङ्ग हुदैन।

तर एनाको अगाडि उभिएर आफुले आफैलाइ देख्छौ त्यसपछि जिन्दगी को केहि तितो सत्य निस्किए बाहिर आउछ।र हामी मन मनै आफैलाई  भन्छौ कि तेरो सपना कहिल्ल्यै पुरा हुदैन।कहिल्लै पुरा हुदैन जो त चाहन्छस त्यो तलाई कहिल्यै मिल्दैन।कदापि मिल्दैन।त्यस पछि हामी आफैलाइ एउता प्रस्न सोध्छौ, एक प्रस्न कि जे म पाउन चाहन्छु त्यो मलाई किन मिल्दैन।किन ?
Motivational nepali status , motivation nepali
Nepali motivational status 

आज तपाई एनाको सामु उभिएर आफैले आफुलाई एउटा  प्रश्न गर्नुस । एउता प्रश्न र सोध्नुस आफैले आफुलाई ।के तपाई आफ्नो सबै चिज लगाउनु भा छ त्यस्लाई पाउन को लागी ।जो तपाई सङ्ग छ।के तपाई त्यती मेहनत गर्नु भाछ जस्लाई पाउन को लागी तपाईलाई गर्नुपर्थ्यो के तपाई आफ्नो आमा आफ्नो बुवा  आफ्नो दिदि बैनी आफ्नो श्रीमती भन्दा माथी कहिले आफ्नो लक्ष्य लाई राख्नु भाछ या तपाई हरेक चोती गिरेर पनि उथ्नु भाछ, के त्यस्लाई पाउन को लागी आफ्नो राती को निद्रा त्यागेकाछौ।के त्य्सलाई पाउन को  लागी पुरा दुनिया सङ्ग, लदेका छौ।

के तपाई त्य्सलाईआफ्नो दिल र ज्यान भन्दा धेरै त्यसलाई चाहनु भाछ यदि हो  भने अबसम्म त तपाईलाउ त्यो मार्ग  मिलिसक्या होलान जो तपाईलाइ चाहिएको थियो यदि होइन भने तपाईको प्रस्न को जवाफ मिलि सकेछ।

अब उथ र आफुले आफैलाइ बाचा गर्नुस ।आफुले आफैलाई बाचा गर्नुस,जब सम्म आफ्नो लक्ष्य प्राप्ती हुदैन तब सम्म आफ्नो  गन्तब्य बात आखा न हताउनु  होला।


Nepali Motivation

पढाईमा मन लाग्दैन यो speech पढ्नुस:-


Nepali motivation , nepali motivational speech
Nepali motivation

        अझै पनि समय छ पढी हाल किनकी जिन्दगी आफ्नो तरिकाले पढाउन सुर गर्यो भने तिम्रो हालत खराब भै हाल्छ।जसरी कैयो को खराब भैसकेको छ।किन मन लागीरहेको छैन पढाई मा,यस्तो के छ जो पढाई मा मन लाग्न दि राछैन।मलाइ था छ त्यो के हो, र तिमिलाई पनि राम्रो सङ्ग थाहा छ।त्यो के हो?

केहि दिन , महिना , सालको लागी उखेलेर फाली देउ । ति चिजहरुलाईआफ्नो जिन्दगी बात र लागी हाल आफ्नो पढाइ मा, नत्र आज ,भोली को चक्कर मा सबै चिज बर्बाद भै हाल्ला ,सबै चिज ,फेरि चाहे जति bideo  हेर जति किताबका पाना पाल्ताउ यदि त्यो समय निस्की हाल्यो भने केहि कामआउदैन।केहि काम आउदैन।सबै चिज ठाउ को ठाउ रहि हाल्छ।त्यसैले आज पढेर आफ्नो भोलीलाई सुधार या आज मस्ती गर र आफ्नो जिन्दगी बिगार,।

मलाई था छ तिम्रो उमेर हो खेल्ने कुद्ने ,मस्ती गर्ने मोबाईल चलाउने।गिर्ल फ्रेन बोय फ्रेन बनाउने।र मोस्त important कुरा  तिमिलाई लाग्ने गर्छ  कि तिमि यो सबै चिज गरेर सके पछि तिमि यो चक्कर मा पर्ने छैनौ अनि पछि बाहिर निस्कि हाल्छौ।
तर मेरो भाई,मेरो एउता कुरा याद राख्नु, ठुल थुला राजा महाराजा यहि कुरा मा सिमित भै हाले, आफुलाई बर्बाद गरि हाले, उनिहरुलाई पनि यहि लाग्थ्यो कि सबै सम्हाली हाल्छौ तर एकचोती यो चिज को लत परे पछि ठुला थुला पनि केहि गर्न सक्दैनन।त्यसैले  मेरो कुरा मान्नुस र लागी पर्नुस अहिले बात पढाई मा।

किनकी समझदार, ब्यक्ति  असमझ्दार जस्तो काम गर्दैनन।अनि  असमझ्दार कहिल्यै कसैको कुरा मान्दैनन।अब तपाई  आफै फैसला गर्नुस तपाइ समझदार बन्नु हुन्छ या असम्झदार ।
आजको लागी यत्तिनै हाम्रो अरु ब्लगहरु अध्य्यन गर्दै गर्नुस।
आजको speech कस्तो लाग्यो तल कमेन्ट  बोक्समा सल्लाह सुझाब अवस्य दिनु होला।
तब सम्म को लागी जय नेपाल।


Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु