Nepali quotes | best nepali motivational quotes


nepali motivational quotes


best 27 nepali quotes

Nepali status, life changing quotes
Nepali quotes


1.nepali quotes

दुनिया मा मान्छेलाई सबै चिज मिल्ने गर्छ

केवल आफ्नो गल्ती मिल्दैन।


2.nepali quotes
हिरालाई परिक्षण गर्नु छ भने  अन्ध्यारोलाइ कुर
किनकी सुर्यको किरन मा त सिसाको तुक्रा पनि चम्किने गर्छन।


3.nepali quotes
बिना संघर्श  गरेर कोइ पनि महान बन्दैन। किनकि
ढुङ्गा मा जब सम्म हथौदा पर्दैन तब सम्म त्यो भग्वान बन्दैन।


4.nepali quotes
जिन्दगिमा तपाई कति  चोती हार्नु भो यो मत्लब राख्दैन।किनकी तपाइ केवल जित्नको लागी जन्मिनु भएको हो


5.nepali quotes
सबै शब्द किताब का ति पानाहरुमा मिल्दैनन
केहि शब्द हामी जिन्दगीबात पनि सिख्नु पर्छ।


6.nepali quotes
लगातार असफल भएमा कहिल्यै निराश न हुनु होला
किनकी गुच्चाको त्यो अन्तिम चाबिले पनि ताला खुल्न सक्छ।


7.nepali quotes
यदि कहिले  सम्स्या पर्यो भने सोचेर बुझेर मात्र मदत माग्नु होला  किनकि समस्या थोरै समय को लागी हुन्छ र अहेसान जिन्दगी भर चुकाउनु पर्छ


8.nepali quotes
आफुलाई यति कामियाब बनाउनुस कि
अकामियाब  ब्यक्ति तपाइलाइ आफ्नो आइदल बनाइ हालोस।


9.nepali quotes
आफुलाई तरक्की गर्न यति समय लागाइदेउ कि
अरुको जिबन मा अबरोध गर्ने समय न मिलोस।


10.nepali quotes
बातो कथिन छ तै पनि गन्तव्यलाई पाउनु छ
जस्ले भनेका थिए गर्न सक्दैनौ  त्यस्लाइ  गरेर देखाउनु छ किनकी जस्ले गरेको छ मेहनत
त्यसको पछाडी  पुरै दुनियाँ छ।


11.nepali quotes
यदि हार छैन जिबन मा त जित को कुनै अर्थ छैन
कोसिस तिम्रो नकाम हुन सक्छ तर सङ्हर्श ब्यर्थ हुदैन।


12.nepali quotes
यदि तपाइलाई सफल्ता बिस्तारै मिलि रहेको छ भने  निरश नहुनु होला।
किनकी सानो सानो घर बनाउन समय लाग्दैन तर थुलो मकान बनाउन समय लाग्छ।


13.nepali quotes
हात को रेखा हेरेर  धेरै खुसी न हुनु मित्र
किनकि किस्मत त तिनको पनि छ जस्को हात नै छैन


14.nepali quotes
जिन्दगिमा केहि गर्नव्को लागी एउता  मुख्य कारण हुनु पर्छ। जो तपाइलाई रात दिन सुत्न सम्म नदेओस बार बार उक्साउदै गरोस ।


15.nepali quotes
अरे आज त सबै जना मस्ति गर्लान
तर म आज मेहनत गछु।
भोली उनिहरु मेहनत गर्लान
र म त्यो दिन मस्ती गर्नेछु।


16.nepali quotes
यदि जिबन्मा केहि गर्नु छ भने
आफ्नो past लाई भुल्न जरुरी छ।
सिर फिरे मान्छे नै इतिहास रच्ने गर्छ्न
अरे समझ्दार त इतिहास पध्ने गर्छन।


17.nepali quotes
कसैले तपाई लाइ तब सम्म हराउन सक्दैन
जब तपाइ आफै सङ्ग हार न मानी हालोस


18.nepali quotes
समय गतिसिल छ रत यहा  कसैलाई मिल्दैन
समय त आफै निकाल्नु पर्छ यदि केहि पाउनु छ भने।


19.nepali quotes
Life मा हेहनत तब सम्म गर्दै गर्नुस जब सम्म success न मिलोस।
अरे बिना मेहनत ले त एउटा  सलाइको तिल्ली पनि जल्दैन।


20.nepali quotes
जिन्दगी हामिलाइ धेरै कुरा सिखाउछ
कहिले रुवाउछ ,कहिले हसाउछ
तर जो हर समय खुसी रह्न्छन त्यस्को अगाडि जिन्दगी पनि सिर झुकाउछ।


21.nepali quotes
समय लाई कहिल्यै त्यसै बर्बाद नगर
किनकी समय तिमिलाई बर्बाद गर्न सक्छ।


22.nepali quotes
बदाम खाएर अक्कल आउदैन जिबनमा ढक्का खाएर आउछ।


23.nepali quotes
जिबन त्यो होइन जो हामी सोच्ने गर्छौ
जिबन त्यो हो जो हामिलाई  सोच्न सिकाउछ।


24.nepali quotes
जिबनमा दुख परेमा सम्झाउने मान्छे धेरै मिल्लान
तर साथ दिने धेरै कम मिल्छन।


25.nepali quotes
यदि केहि गर्नलाइ सोचेका छौ भने त्यसलाई अधुरो न छोद
यदि त्यस्को बारेमा सोचेका छैनौ भने त्यसलाई कहिल्यै नगर।


26.nepali quotes
मेहनत त्यो सुनहेरी चाबी हो जो बन्द भविस्य को ढोका खोली दिन्छ


27.nepali quotes
फरक  यहा केवल सोच को  मात्र हो
किनकी जुन सिधी हामिलाई माथी लैजान्छ त्यै सिधी तल पनि ल्याउने गर्छ






Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु