Nepali Quotes | life changing 11 quotes in nepali


Nepali Quotes

जीवन परिवर्तन गर्ने 11 भनाईहरु

Quotes nepal, nepali status
Nepli quotes

1.Nepali Quotes
मुल्य पानी को होइन प्यास को हुन्छ
मुल्य मृत्युको होइन  सास को हुन्छ
माया त धेरै गर्छन यो स्वार्थी दुनियामा
तर मुल्य मायाको होइन बिस्वास को हुन्छ

2.Nepali Quotes
मान्छे सबै चिज भुल्न सक्छ सिवाय त्यो पलको
जहा त्यसलाइ आफन्तको जरुरत थियो र तिनि साथ थिएनन।

3.Nepali Quotes
यदि तपाइको आखा सुन्दर छ भने
तपाइलाई सारा दुनिया सुन्दर लाग्छ।
तर तपाइको बचन सुन्दर छ भने तपाइ
दुनियालाई सुन्दर लाग्नुहुन्छ।

4.Nepali Quotes
दिपक बोल्दैन बल्की प्रकाध त्यसको परिचय दिन्छ
थिक यसै प्रकार तपाइ आफ्नो बारेमा केहि न बोल्नुस
तपाइको राम्रो कर्म नै तपाइको परिचय दिने छ।
5.Nepali Quotes
इस्वर भन्ने गर्छन तिमि त्यही गर्छौ जो तिमि चाहन्छौ
तर हुन्छ त्यै जो म चाहन्छु।
तिमि त्यही गर जो म चाहन्छु फेरि हुन्छ त्यही
जो तिमि चाहन्छौ।

6.Nepali Quotes
तपाइको बारेमा दुइ जना लाई सबै कुरा थाहा हुन्छ
एउटा  इस्वर र अर्को तपाइको अन्तर आत्मा
र अचम्मको कुरा यो छ कि इ दुबै हामिलाई नजर आउदैनन।

7.Nepali Quotes
बृद अतित मा जिउने गर्छ। त्यसैले निराश रहने गर्छन
युवा भबिस्यमा जिउने गर्छ त्यसैले परेशान रहने गर्छन
बच्चा बर्तमान मा जिउने गर्छ त्यसैले सधै प्रसन्न रहने गर्छन।
8.Nepali Quotes
कुनै पनि मनुस्य को बर्तमान स्थिती देखेर त्यसको मजाक न उदाउनु होला।
किनकी काल मा यति शक्ती छ कि एउता साधारन कोइला लाइ पनि अलि अलि गर्दै हिरामा बदल्न सक्छ।

9.Nepali Quotes
सम्वन्ध त्यो होइन जस्मा सधै बात होस
सम्बन्ध त्यो होइन जस्मा सधै साथ होस
सम्बन्ध त त्यो हो जस्मा जति दुरि भएनि
फेरि पनि दिलमा सधै उनको याद होस

10.Nepali Quotes
आफु सङ्ग बहस गर्नुस सबै प्रस्न को जवाफ मिल्ने छ
तर अरु सङ्ग बहस गर्नुस अरु नया सवाल मिल्ने छ।

11.Nepali Quotes
जिबनमा यो देख्नु मात्र  महत्वपुर्ण होइन कि
को हामी भन्दा अगाडी  छ र को पछादी छ।
यो पनि देख्नु जरुरी छ कि को हाम्रो साथ छ्।हामी कस्को साथ छौ।
जुद्नु थुलो कुरा होइन जुदि रहनु थुलो कुरा हो













Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु