Nepli motivation


Best nepali motivation

तपाइको सफल अनि सुन्दर जिवनको लागि आजको motivation .


जिबनमा  त्यती धेरै exprence त छैन मेरो।
तर पनि यति थाहा छ कि ।सानो मान्छे ठुलो मौका मा काम आइहाल्छ र ठुलो मान्छे सानो सानो कुरामा पनि औकात देखाएर जान्छ।
दुनिया मा समस्या नै यहि छ।
कि बुद्दिमान मान्छे सधै सङ्का मा रहने गर्छन
जब कि मुर्ख मान्छे हरु सधै आत्म बिस्वास ले
भरिएका हुन्छन।

जस्ले जे भन्छ भन्न देउ आफ्नो के जान्छ
त्यो त समय सनय को खेल हो मित्र एकदिन अवस्य  आउछ
अरे के सफल्ता पाउलान तिनिहरु जो अरुमा निर्भर रहन्छन। के था उनिहरुलाई कि
गन्तब्य त तिन्को पाइलामा छ जो आफ्नो खुत्ताले चल्ने गर्छन। बिना अरु कसैको मदत लिएर।
सफल्ता कुनै किनेर मिल्ने चिज होइन।जो क्षन भर मै मिलिहालो।सफल्ता यस्तो चिज हो सलाई पाउनको लागी कठोर परिश्रम ,लगनशिल्ता र strong weel power को आवस्यक्ता पर्ने गर्छ।


त्यसैले आफ्नो mind लाई सधै strong बनाउनुस।
दिमाग मा positivety  ल्यानुस किन कि हामी जस्तै सोछ्हौ हाम्रो mind पनि त्यसरी नै काम गर्ने गर्छ। हामृ सबै भन्दा ठुलो गल्ती यो हो कि कुनै पनि काम गर्नु अघि  त्यो काम लाई देखेर डराइ हाल्छौ र मनमा यस्तो concept बनाइ हाल्छौ कि यार यो काम त धेरै मुस्किल छ यो म बात हुदैन।
त्यस पछि । त्यसपछी हामी चाहेर पनि जति कोसिस गरे पनि त्यो काम मा सफल्ता प्राप्त गर्न सक्दैनौ ।किनकी हाम्रो दिमाग पहिले नै हारी सकेको हुन्छ । हामि पहिले नै थानि सकेका हुन्छौ कि यो काम गर्न मुस्कील छ ।त्यसकारण हाम्रो  weel power कमजोर भैहाल्छ र दिमाग पनि काम गर्न छोडी हाल्छ। हाम्रो काम गर्ने उत्सुक्ता नै हुदैन।काम गरे पनि बाहिरि रुपमा गर्छौ। त्यसमा हामी आफ्नी 100% दिन सक्दैनौ
अनि हामी असफल भैहाल्छौ।


यदि त्यस बेला काम गर्नु भन्दा पहिले हामिले positive सोच्यो  यार यो काम  अवस्य पनि धेरै मुस्किल  छ। तर मेरो लागी असम्भव छैन म यो गर्न सक्छु।जति नै मुस्किल काम भए पनि त्यस्लाई गर्ने साहस देखायो।भने हाम्रो आन्तरिक  शक्ती दुइ गुना बधी हाल्छ। त्यहा हाम्रो वील पावर active भै हाल्छ कमजोर हुन पाउदैन। र दिमाग स्वतन्त्र भएर काम गर्न थाल्छ। त्यहा त्यसलाई पाउने हाम्रो चाहना बध्दै जान्छ।र जब । र जब चाहना बढ्छ।अनि त्यसलाई हासिल गर्नु हाम्रो जिन्दगिको उदेश्य बनि हाल्छ।
किन डराउने कि जिन्दगिमा के होला ? हर समय  किन सोच्नु कि नराम्रो होला।
बर्ढै गरौ गन्तब्य तिर निडर बनेर यदि   केहि न मिले के भो exprence यानि अनुभव त नया होला त्यसैले कहिले कुनै काम मा असफल्ता प्राप्त भयो भने योन सोच्नु होला कि म फैल भै हाले भनेर।किनकी तपाइ त्यहा फैल भए पनि त्यहा तपाइलाई धेरै कुरा को अनुभव भै हाल्छ ।
सधै याद राख्नु होला राम्रो दिनको लागी खराब दिन सङ्ग लद्नु पर्छ।


बातो सङघर्स को जो चल्ने गर्छ
त्यही नै संसारलाई बदल्ने गर्छ।

यति कुरा बुझ्यो भने तपाइलाई सफल हुन बात कोइ पनि रोक्न सक्स्दैन।
अन्त्यमा यहि भन्न चाहन्छु कि।
अगाडि छ गन्तब्य बातो न मोड
जो मनमा छ त्यो ख्याल न तोड
हर कदम मा मिल्ने छ प्रगती तिमिलाई
बस ताराहरु  छुनको लागी
यो जमिन न छोड


nepali motivation

यो कुरा ।तपाई हरु सबैलाई धेरै राम्रो सङ्ग थाहा छ।
तर पनि ।आज , भोली , सोमबार , मङलबार 1 गते 2 गते को चक्कर मा परेका छौ।
तपाईलाई थाहा छ एउटा  सानो बिचार , एउटा  पेत्रोल पम्प मा उभिएको केतालाई धिरु भाई अ्म्बानि बनाउन सक्छ। त्यही सानो बिचार 12 पास केतालाई बिल्गेत्स बनाउछ। एउता सानो बिचार,

एउटा सानो बिचार जो तपाइको पनि जिन्दगी बडल्ने वाला छ। तर तपाइ आज , भोली  सोमबार मङ्गल बार 1 गते  को चक्कर मा त्यसलाई गुमाइ रहेका छौ। सबै कुरा थाहा छ तपाइलाई। था छ सबै कुरा तर थाहा भएर मात्र हुदैन। थाहा त सबै कुरा रावन लाई पनि थियो
सर्बगुण ग्यानी थियो त्यो तर थाह हुदा हुदै पनि त्यो अरुको हात बात त्यसको मृत्यु  हुन गयो। किन सोच्नुस  किनकी सबैकुरा थाहा भएर केहि हुनेवाला छैन केहि हुनेवाला छैन।
अरे त्यो ग्यान को बिचार लाई  हामिले काम को रुप दिनु पर्ला
दिनु पर्ला हामिलाई तर कहिले। कहिले आज , भोली। सोम बार मङ्गल्बार 1 गते 2 गते 😀😀😀😀😀
होइन कदापी होइन।
अहिले यहि क्षन  यहि क्षण  ।






Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु