motivation nepali spech | विस्वास के हो ?

Nepli motivation

बिस्वास 

      बिस्वास!  यो केवल एउटा शब्द मात्र हैन।यो त्यो नाम हो जस्मा मनुस्यको जिबन तिकेको छ। तर आज,हामी कसै माथी अबिस्वास गर्छौ या त अन्ध बिस्वास। यो दुतै परिस्थिती हाम्रो लागी निकै नै घातक हुन्छ। किनकी अबिस्वास हाम्रो मन मा भय र असुरक्षा को जन्म दिन्छ।र त्यही ,अन्ध बिस्वास आक्रोस को।
Motivational speech ,motivation quotes
Nepali motivation

त यो प्रस्न उठ्छ कि ।बिस्वास को परिभासा के हो ?
के हो त बास्तब मा बिस्वास। बिस्वास को परिभाशा जान्नु छ भने ।आफ्नो मन लाई सोध्नुस। आफ्नो मनलाई।सबभन्दा पहिले स्वयम लाई बिस्वास गर्नुस कि तपाई यो सन्सार्को सबै भन्दा महत्वपूर्ण ब्यक्ती हो।र यो बिस्वास तपाईको शक्ती को पहिचान जनाउने छ। अनि  त्यो शक्ती आफ्नो उत्तर दायित्व को ।र फेरि आफै तपाईलाई तपाइको लक्ष्य मिलि हाल्छ।

एक चोती ग्यान ,धन र बिस्वास आपस मा मिले। उनिहरु को खुब राम्रो मित्रता भयो लामोसमय्सम्म  सङ्गै हासे सङ्गै खेले सङ्गै खाए र तिनिहरु सङ्गै रहे। र एक दिन यस्तो समय आयो  कि ।तिनि हरुलाइ अलग हुनु पर्यो। उनिहरु आपस मा सोधे कि अब हामी कहिले भेत  हुला र  हामी कहा भेतौला।

Video हेर्न तल click गर्नुहोस  best motovation




त्यसपछी ग्यान ले भन्यो म स्कुल मन्दिर र मस्जिदहरु मा मिलुला।धन ले भन्यो कि म धनि ,अमिर ब्यक्तिहरु को साथमा मिलुला र बिस्वास यो कुरा सुनेर रुन थाल्यो।ग्यान र धन सोधे किन रुदै छौ।बिस्वास ले उत्तर्दियो यदि म एकचोती गैहालेभने  फेरि फर्केर आउदैन।याद राक्ख्नु होला बिस्वास एक चोति गै हाल्यो भने फर्केर कहिल्यै पनि आउदैन, जिन्दगिमा कहिले कसैको बिस्वास न तोद्नु होला।किनकी यो जिन्दगी को सबै भन्दा किम्ती चिज हो र यो एकचोति आउछ र एकचोति मा त्र जन्छ।

Nepali motivation, nepali status
Nepali motivation


त्यसिले आफ्नो जिबन मा  न त कसैको बिस्वास तोद्नु होला। न त कसैको दिल  तोद्नु होल।सायद मेरो यो कुरा तपाइलाइ राम्रोलाग्यो होला।
आजको speech कस्तो लाग्यो कमेन्ट गरेर सल्लाह सुझाब अवस्य दिनु होला ।आजलाई यति नै फेरि भेटौला। अर्को speech  मा नया जोस र हौसला को साथ dssayar.com maa तब  सम्म को लागी तपाईको दिन शुभ रहोस जय नेपाल।


Nepali quotes photo, quotes nepal
Nepali quotes photo


Prem patra , love letter for girlfriend
Love Letter For Your Love


1.माया बसेपछी प्रेम पत्र प्रीयसी लाई ,Love Letter for girlfriend


2.मन मिल्ने साथिलाई प्रेम पत्र , Best love letter को लागि यहाँ क्लिक गर्नुस।


3.आफ्नो प्रीयसिलाई प्रेम पत्र , Love Letter for girlfriend को लागि यहाँ तच गर्नुस।

Comments

Popular posts from this blog

Nepali Quotes | 20 life changing Nepali Quotes

mom status | मेरि आमा मन छुने कथा

माया बसेपछि प्रेम पत्र,Love lettet