दुई मिनेट को कुरा जिन्दगी भरिको सिख, motivational speech nepali


Motivation
Motivational speech nepali | nepali motivational speech

दुई मिनेटको कुरा जिन्दगी भरिको सिख

मित्र । आज यो 2 मिनेत को स्पीच म तपाईलाई बताउन गैरहेको छु।जिन्दगी भरी यस्लाई याद राख्नु होला।
हुन सक्छ कठिनाई ले तपाइको खुसी छिन्यो होला, हुनसक्छ,समस्याले तपाइको राती को निद्रा उडायो होला, हुन सक्छ धेरै मान्छे हरु तपाईला खिज्याछन तङ्ग गर्छ्न होला। तर एउटा चिज छ यो दुनिया मा, एउटा चिज।त्यो हरेक ब्यक्तिसङ्ग हुन्छ जो तपाई सङ्ग कोहि पनि छिन्न सक्दैन। जस्ले कहिले पनि पस्चताप गर्न दिदैन। त्यो हो सिख यानी learning ।
हरेक निराशाको एउटा बिशेस्ता हुन्छ जस्ले केहि न केहि कुरा सिकाउने गर्छ।


तपाईलाई यो दुनिया हरेक चिज बात रोक्न सक्छ,
दुनिया भरिको दुख दिन सक्छ। तर ति दुख बात ति मुस्किल्हरु बात तपाईलाइ सिख्न बात कोहि पनि रोक्न सक्दैन। यो शक्ती यो पावर तपाइसङ्ग छ।जो हरेक समय, हरपल तपाईलाइ बलियो बनाउछ र कमजोर पर्न कहिल्यै दिदैन।त्यसपछी त्यो कठिनाई हामिलाई कठिन लाग्दैन। निराशा पनि निराश गर्न सक्दैन।


चाहे जति ठुलो निराशा होस, त्यो निराशामा मुस्कुराउनु को एउटा कारण लुकेको हुन्छ। त्यो कारण हो त्यो निराशा तपाईलाइ केहि न केहि सिखाएरै जान्छ
जसकारण तपाई भित्र बात नै बजबुत बन्न सक्नु हुन्छ।

VIDEO  हेर्न तल आउनुस।



Motivation
असफल्ता नै सफल्ता को सिधी हो :
हरेक मान्छे को जिन्दगीमा । एउटा समय यस्तो आउछ कि । सबै कुरा उस्को बिपरित हुन्छ। यस्को मत्लब यो होइन  कि त्यो कोसिस गर्न छोडिदिन्छ। हरेक असफल कार्यमा पनि सफलता को संदेश  हुन्छ। यदि तपाईलाइ सफल हुनु छ भने असफल्तालाई पनि अङालो हालेर स्विकार्नु पर्छ।


जसरी एडिसन बल्ब को अविस्कार गर्दा 2000 पतक बिफल भएका थिए तर उनले हार मानेनन उनले भने म असफल भएको छैन मसङ्ग 2000 यस्तो तरिका छन जस सङ्ग बल्ब बन्न सक्दैन। यसलाई भनिन्छ बास्तबिक आशावादी ब्यक्ति ।
मान्छे तब मात्र असफल हुन्छ।जतिखेर उ सफल हुने उदेश्य छोदि हाल्छ। असफल हुनु नरामो कुरा होइन यो त्यो कुराको निशानी हो जो तपाई सफल हुनको लागी प्रयास गरेको हो। 

कामियाब र सक्सेसफुल कसरी बन्ने ?

https://dssayar.blogspot.com/2019/07/blog-post_95.html?m=1

प्रभु ले मान्छे लाई यस्तो बनाएका छन  कि ।यदि त्यो आशाबादी छ भने त्यसालाइ सबैकुरा आशायुक्त  देखाई  दिन्छ।र यदि नकारात्मक छ भने त्यसलाई सबै कुरा नकारात्मक नै देखाइ दिन्छ।


यहा कुरा असफल वा सफल को हैन यो कुरा हो प्रयास  को जुन कहिले न छोद्नु होला।यदि  तपाई आसाबादी ब्यक्ती हो भने तपाइलाइ देखेर अरु पनि आसाबादि बन्न सक्छन। त्यसैले जिन्दगी मा यदि अगाडी बध्नु छ भने आफ्नो उदेश्य कहिले न छोद्नु होला। आफ्नो गन्तब्य प्राप्त गर्नको लागि आशाबादी ब्यक्ती बनेर निरन्तर प्रयास गर्दै गर्नुस ।सफल्ता तपाईंइको हात मा हुनेछ।
Video हेर्न तल click गर्नुस।




आजको लागी यति नै फेरि पनि मिल्नेछौ अर्को video लिएर  DS motivation मा तब सम्म को लागि तपाईंको दि शुभ रहोस "जय नेपाल"


अरु post पढ्नुस


ठुलो सोच ठुलो मान्छे सानो सोच सानो मान्छे

https://dssayar.blogspot.com/2019/07/blog-post.html?m=1


मुस्किल घडिमा यो सधै याद राख्नुस

https://dssayar.blogspot.com/2019/07/blog-post.html?m=1

Comments

Popular posts from this blog

Nepali Quotes | 20 life changing Nepali Quotes

mom status | मेरि आमा मन छुने कथा

माया बसेपछि प्रेम पत्र,Love lettet