Nepali motovational speech | के नशिब साक्चिकै हुन्छ ?


Nepali Motivational spech


के नसिब साच्चिकै हुन्छ ?

Motivational speech | motivation nepal
Nepali Motivation

         हामी किस्मत सङ्ग जति धेरै माग्छौ किस्मत हामीलाई त्यती नै निरश गर्दिन्छ। त्यसै ले हामिले सधै कर्म मा बिस्वास राख्नु जरुरी छ ।किनकी कर्म हामिलाई हाम्रो अपेक्षा भन्दा पनि अधिक फल यानी result प्रदान गर्ने गर्छ।आजकाल  100 मा  70 %मान्छेहरु डोप्रेशन मा हुन्छन यो डिप्रेशन मा हुनुको सब भन्दा ठुलो कारण यो हो। 

तिनहरु  किस्मत मा आवस्यक्ता  भन्दा बधी बिस्वास गर्छन सब भन्दा पहिले त मान्छेहरु सपना देख्न थाल्छन त्यो पनि थुला थुला सपना, त्यस्को reserch  कैले गर्दैनन ,बस सपना देख्छन।


तिनिहरु मेहनत गर्दैनन hard work गर्न चाहदैनन तर सबै कुरा हासिल गर्न चाहन्छन, सधै जित हुने खाले सपना देख्छन, आफ्नो सपना मा सधै अगादी बढेको  मात्र देख्ने गर्छन।हार्न को लागी या असफल्ता को लागी  तिनिहरु कदापी तयार हुदैनन।मान्छेहरु खेल मस्ती मा जिउने गर्छन उनिहरुलाई कल्पना को दुनिया मा  रमाउन नै राम्रो लाग्छ। reality उनिहरुको सामुन्ने हुन्छ तर पनि तिनिहरु त्यसलाई देख्न चाहन्नन।

 जब आखा बन्द गरे भने आखा को अगादी थुला थुला गादी थुला थुला मकान देख्लान र यो सब देखेर  मन मनै खुसी हुदै जान्छन। reality सङ्ग केहि लिनु दिनु नै छैन जबकि real मा के हुन्छ, यो जो दिन रात सपना देख्ने वाला मान्छे हुन्छन नि , इनिहरु बात धेरै जसो  मान्छेहरु त झन काम गर्ने सुरुवात नै गर्दैनन तिनिहरु बस सपना मात्र देख्छन , सपना मै रमाउछन सपना को दुनियामा नै जिउछन ,मर्छन।अनि बचेका केहि ब्यक्तिहरु हुन्छन जो काम सुरु गर्छन तर उनिहरु आफ्नो mind लाई कुनै प्रकार को failure को लागी तयार गरेका हुदैनन ।
Motivational speech nepali | motivation nepal


 उनिहरु सङ्ग plan त छन तर सबै plan जित्न को लागी मात्र छन ।यदि कारणबस  plan fail भैदियो भने  त्यसबात कसरि बाहिर निस्किने  त्यस्को बारेमा केहि प्लान नै हुदैन।

सानो भन्दा सानो हार या सानो भनदा सानो failure पनि सहन गर्न सक्दैइनन ,एक्दमै निराश भैहाल्छन  डिप्रेस्ड हुन थाल्छन किनकी तिनिहरु failure को बारेमा सोचेकै हुदैनन। उनिहरुलाई त सधै यहि लाग्ने गर्छ कि अरे भाइ हाम्रो  भाग्य धेरै तेज छ अनि तिनिहरुलाइ लाग्छ जो plan  बनाउछन त्यो सक्सेसफुल  नै हुन्छ र आफ्नो भाग्यमा  धेरै बिस्वास गर्छन।यस्तो ब्यक्तीहरु जब एक चोती तल झर्छन अनि निराश भैहाल्छन, कमजोर पर्न थाल्छन र अलि अलि गर्दै हार मानी हाल्छन त्यस पछि काम खत्तम।

भिडियो हेर्न यहाँ तल तच गर्नुस्👇️


यो प्राय त्यस्तो ब्यक्तिसङ्ग हुन्छ जो ज्यादा भाग्यमा भरोसा गर्छन।तर जो मान्छेहरु आफ्नो मेहनत मा भरोशा गर्छन त्यो मान्छे कहिल्यै निराश हुदैन,किनकी त्यसलाइ मेहनत गर्ने बानी परिसकेको हुन्छ। त्यो जस्तो सुकै समस्या होस त्यसको  समाधान आफ्नो मेहनत ले खोज्ने कोसिस गर्छ।यस्तो मान्छे यदि फेल भैहाले पनि त्यो सोच्ने गर्छ अरे केहि छैन जसरी पहिले मेहनत गरेर सफल्ता हासिल गरेको थिए त्यसरी नै मेहनत गरेर फरि हासिल गर्छु। किनकी त्यस्लाई सफल्ता को बातो राम्ररी थाहा हुन्छ त्यो गिरेर ,लदेर  मुस्किल को सामना गरेर सबै कुरा सिखेको हुन्छ।
Quotes photo | nepali quotes
Nepali Quotes photo


त्यसैले मित्र नशिव मा धेरै भरोसा न गर्नुस किनकी यो प्राय मानिसहरुलाई निराश नै गर्ने गर्छ तर आफ्नो मेहनत मा बिस्वास गर्नुस किनकी यदि भाग्य यानी किस्मत खराब नै भैहाले पनि मेहनत तपाइलाई खराब हुन दिदैन। जति पतक तपाइको भाग्यले तपाइलाइ गिराउछ त्यती पतक मेहनत तपाइलाइ माथी उथाइ दिन्छ
आजलाई यति नै हाम्रो अरु ब्लग पर्दै गर्नु होला
धन्यवाद ।

हाम्रो अरु ब्लगहरु तल गएर अध्य्यन गर्नुस।

1.मुस्किल घडिमा यो कुरा सधै याद राख्नु होला ।

2.ठूलो सोच ठूलो मान्छे सानो सोच सानो मान्छे Best Motivation !

3.कामियाब र सक्सेसफुल कसरी बन्ने ? Best motivational speech

4.Best nepali motivational speech 100% success

5. दुई मिनेटको कुरा जिन्दगी भरिको सिख , motivation को आगो

6.पढाईमा मन लाग्दैन । आफ्नो लक्ष्य कसरी प्राप्त गर्ने ? best motivation

Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु