चिन्ता कसरी हताउने ? nepali mtivational speech



Motivational speech for success in life

चिन्ता कसरी हताउने ? powerful motivation 

चिन्ता कसरि हताउने। यो कुरालाई हुझ्नुस चिन्ता गर्न छोदि दिने छौ।भोलिको लागी गरिने चिन्ता तपाइको भोली बद्लोस या न बद्लोस । त्यो तपाइको आजको खुसी खोसी दिन्छ।
चिन्ता एउता यस्तो रोग हो जो तपाइको हरेक खुसी छिनिदिन्छ।
Nepali motivational speech, motivation
Best motivation for success 


चिन्ता को कुनै बास्तबिक अस्तित्व छैन चिन्ता एउता यस्तो  भाव हो जो भबिस्य मा आउने डर बात सिर्जना हुने गर्छ। जुन कुरा को बरेमा तपाइको control छैन त्यै कुराको बारेमा बारम बार सोच्नु बस यहि त चिन्ता हो।

तर एकचोति तपाइ सोचेर हेर्नु होला । जुन कुरा मा तपाइको कन्त्रोल छैन, तपाइ जुन कुरालाइ बदल्न सक्नु हुन्न यदि त्यो कुराको बारेमा  पुरा दिन सोच्दैनौ भने। के बिग्री हाल्छ। धेरै मान्छे भन्ने गर्छन त के हामी कसैको बारेमा पनि न सोचौ ?
जिबन मा जति पनि समस्या आउछन त्यस्को बारेमा सोच्नु र त्यस्को  समाधान निकाल्नु यो बुद्धि को खेल हो। तर त्यै समस्याको बारेमा  निरन्तर लगातार बरम्बार सोच्नु। यो बिमारी हो।
भिदियो हेर्न यहाँ click गर्नुस ,click here to watch video.




जब तपाइको दिमाग  कुनै एउता बिचार मा कुनै यस्तो though मा अत्किएर रोकिहाल्छ। बस त्यही त्यहि कुरा तपाइको दिमाग दोहोर्याइ रहन्छ। यस्तो बिचार तपाइको सबै खुसी खोसी हाल्छ। तपाइको दिलको चैन छिनिहाल्छ। तपाइको जिबन्को सुकुन छिनी हाल्ने गर्छ।

चिन्ताको सिधा अर्थ यो हुन्छ कि जो  भएकै छैन त्यस्को बारेमा बेर्थै सोच्नु। अरे सोचे सोचेर मात्र तपाइ के बदल्न सक्नु हुन्छ  केहि पनि नाई । हो यदि सोचेर त्यसमा केहि गर्यो भने पक्कै बदल्न सक्नु हुन्छ।
तर त्यसको बारेमा तपाई सोच्न छोदी दियो भने तपाइको केहि बिगर्ने वाला छैन।

Quotes nepal, nepali motivational quotes
Nepali quote 

त किन सोची रहन्छौ एउतै कुरा को बारेमा । किन ? आफ्नो सुख चयन लाई जलाइ दिन्छौ सोची सोची किन ?
जुन कुरा को बारेमा तपाइ सोच्दै रहनु हुन्छ ति मध्य 97 % त हुदै हुदैनन। चिन्ता गरेर  तपाइको भोलिमा  आउने समस्यालाई कहिल्यै ताधा गर्न सकिदैन।त्यहा तपाइको आजको खुसी गैहाल्छ।
केवल एक दिनको चिन्ताव्ले तपाइलाइ एक हप्ता काम गरेको भन्दा पनि बधी थकाइ दिन्छ। कहिले काही बिचार गरेर हेर्नु होला ।


दु:ख त्यती बाहिरको  परिस्थिति मा हुदैन। जति तपाई आफ्नो दिमाग मा बसालेर राख्नु हुन्छ। चिन्ता बात तपाइ मुक्त हुन चाहनु हुनछ भने तपाइ आफ्नो माइन्द लाई एउता  thought को पछादी  न भगाउनु होला। जब तपाइ एउतै बिचारलाई एउटै मान्छेलाई एउटै परिस्थितिलाई समातेर  कन्त्रोल गर्ने कोसिस गर्नु हुन्छ त्यै बेला तपाइको जिन्दगिमा  दुख र समस्या आउने गर्छ।

जब यस्ता चिजलाई   तपाइ आफ्नो जिन्दगिबात  लेत गो गर्नु हुन्छ।कि केहि छिन। जे होला देक्खा जाला
केहि छैन जे भ्यो त्यसमा मेरो कन्त्रोल नै थिएन
अब जे होला त्यस्लाई म बेत्तर बनाउला। त्यसको चिन्ता गरेर म आफ्बो जिन्दगी  किन खराब गरु।
म आफ्नो शरीर किन खराब गरु।



यो दुनिया मा सबै भन्दा ज्यादा माइने राख्ने गर्छ  त्यो हो तपाइको खुसी। तपाई तब मात्र खुसी हुन सक्नु हुन्छ जब तपाइको  दिल दिमाग मा चिन्ताहरुको बोझ न होस। त्यसै ले Dont worry  be happy


Success life बनाउनको लागि तल आउनु होस

हाम्रो powerful motivational speech पढ्न को लागि तल आउनुस।

1.विस्वास के हो ? Best powerful motivation को लागि यहाँ तच गर्नुहोस ।


2.उठ जाग आफ्नो सपनाको संसारबात ,जीवन परिवर्तन गर्ने शक्तिशाली motivational स्पीच को लागि यहाँ तच हर्नुस।


3.सफल अनि सक्सेसफुल कसरी बन्ने ? जीवन नै परिवर्तन गरिदिने नेपाली motivational speechमात्र तपाइको लागि अहिले पढ्न यहाँ click गर्नुद।



Love sayari , nepali sauari
माया प्रेम सम्बन्धी जानकारिको लागि तल आउनुस
1.आफ्नो मायालुलाई प्रेम पत्र को लागि यहाँ तच गर्नुस।


2.माया बसेपछी प्रीयसिलाई प्रेम पत्र को लागि यहाँ तच गर्नुस।


Nepali love letter, prem patra
Love Letter

3.मन मिल्ने साथिलाई प्रेम पत्र , love letter for your best friend.को लागि यहाँ तच गर्नुस



Love sayari nepali , nepali sayari gajal
Nepali Sayari Gajal

4.मनै छुने नेपाली सायरी को लागि यहाँ तच गर्नुस




5.नेपाली प्रेम सायरी ,मन दुख्दा रोइ दिने बानी छ मेरो love सयरि को लागि यहाँ तच गर्नुस। 


Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु