pubg Righ or wrong ? | powerful motivational speech

Best Motivational speech nepali

Nepali motivation , pubg
Pubg motivation

Pubg banned in gujarat
यो प्रीथबिमा  तपाई चाहनु भयो भने जुन सुकै जिज बात सिक्न चाह्यो सिख्न सक्नु हुन्छ।।तर मान्छे को आनी बानी यस्तो छ कि त्यो आफ्नो बानिको जन्जाल मा फसेर आफ्नो जिन्दगिलाई बर्बाद गरिहाल्छन।यस्तै  एउटा बानी  आजभोली मेरो भाइ बहिनीहरुलाई लागेको छ।जस्को नाम हो pubg

pubg  को यस खेल लाई खेल्दा खेल्दै कोहि मान्छे त आफ्नो जिन्दगि को खेल भुली सके। सङ्गत ले नै हामिहरु जिबन मा अगादी बध्छौ । यदि खराब सङ्गतमा पर्यो भने हामी सफल्ता कहिल्यै हासिल गर्न सक्दैनौ र राम्रो सङ्गत मिलेमा हामीलाई सफल्ता मिल्ने चान्सेस धेरै हुन्छ।

Pubg motivation , nepali motivation
 Pubg game

तपाई आफ्नो वरिपरी ति बुलन्दिहरुलाई पाउनु हुन्छ होला। जो कहिले ठुला ठुला सपना देख्ने गर्थे ।सोचेर हेर्नुस ति मान्चेहरु कति मुर्ख छन।जो पप जि जस्तो  video game मा मरि हाले पनि फेरि, फेरि दुइ गुना जोस जाङ्गर लिएर उत्साह को साथ खेल्न को लागी तयार भैहाल्छन ।अनि जोस र जुनुन को साथ खेल खेल्न पनि सुरु गर्छन।

तर जिन्दगी को खेल मा यिनिहरुलाइ अलिकती पनि समस्या आइ हाल्यो भने हार मानी हाल्छन, रुन थाल्छन गिर गिराउन थाल्छन।अब भन्नुस यिनिहरु को के होला।जो आफ्नो जिन्दगिको यो खेल मा हार मानेर बसिहाल्छन।अरे त्यो विदेओ गेम मा त्यो नक्लि खेल मा यत्ती जोस ,यत्ती उत्साह देखाइ रहेका छौ।र जिन्दगी को यो अस्लि खेल मा किन देखाउन सक्दैनौ।किन ? किन त्यहा घन्तौ समय बिताई रहेकाछौ ।जहा बात केहि मिल्ने वाला छैन।र यो जिन्दगी , जिन्दगी जहा बात तिमिलाई सबै चिज मिल्ने वाला छ यहा मेहनत गर्ना मा तिमिलाई किन मन लाग्दैन ?


Video हेर्न यहाँ तच गर्नुस


किन जोस र उत्साह  आउदैन । आउनेगर्छ जोस जाङ्गर र उत्साह यहा पनि त्यतिकै आउछ जहा पप जि खेल्नमा आउछ।तर तपाई कम्जोर भैहाल्नु हुन्छ। म यहा तपाईलाई pubg न खेल्नुस भनेको होइन खेल्नुस  पप जि खेल क्रीकेत खेल जे खेल्नु छ खेल तर लिमित मा खेल।तर यहा पप जि खेल्ने हरु 4/5 घन्ता लगातार खेली रहेका छन ।

जस्को असर सब भन्दा बढी बिध्यार्थीहरु मा परेको देखिएको छ। पधाई गर्दा निन्द्रा लाग्ने, तर पप जि खेल्दा निद्रा गायप भैहाल्ने। तपाई आफै सोच्नुस किताब हातमा समातेर राती 12 सम्म बजाउन न सक्ने ले पप जि खेलेर रातिको 3/4 बजाउछ।सोच्नुस पप जि तपाईमा कत्ति हाबी भैसकेको छ।

तपाई पप जि लाई हैन पप जि तपाईलाइ र तपाइको जिन्दगी सङ्ग खेलि रहेको छ। जुन कुराको आभास तपाईलाई छैन।त्यसैले याद राख्नुस यदि तपाई बेलैमा सतर्क हुनु भएन भने तपाईको जिबन अन्धकार भैहाल्छ।त्यसैले होला पप जि धेरै जसो शहरमा सरकार ले ब्यान्ड गरिदिइएको छ।हाल india ko Rajkot मा पप जि खेल्ने 10 जना लाई जेल मा हाली सकेको छ जस्मा 7 जना बिध्यार्थी थिए।

त्यसैले तपाई पनि साबधान हुनुस कुनै पनि गेम खेल्नुस तर लिमित मा खेल्नुस। र सक्छौ भने पप जि आजै बात खेल्न बन्द गर्नुस।यदि साच्चिकै दम छ भने पप जिको यो नकली गेम लाई छोडेर जिन्दगिको असाली खेल खेलेर देखाउ।असली खेल ।बिना रोएर, बिना थाकेर ,बिना गिरगिराएर,बिना कसैको मदत लिएर र बिना समय र पैसा को चिन्ता गरेर फेरि हेर्नु।फेरि हेर्नु कसरी तपाइको यो जिन्दगी खेल बनि हाल्छ

 अनि फेरि अरु मान्छे पनि आफ्नो जिन्दगी को  खेल तपाइको  जिन्दगी जस्तै खेल्न रुचाउलान तपाइको जिन्दगी जस्तै।
आजको लागी यत्यी नै आजको  speech कस्तो लाग्यो मन परेमा  कमेन्ट गर्नुस,र यो speech सबैलाई share गर्नुस।फेरि भेतौला अर्को speech  मा नया जोस र हौसला लिएर तब सम्म को लागी तपाइको दिन शुभ रहोस जय नेपाल।


जीवन परिवर्तन गर्ने हाम्रा best nepali motivational speech को लागि तल तिर आउनुस। 
तपाइको सुन्दर भबिस्यको लागि।
Success,  motivational image



1.मुस्किल घडिमा के गर्ने ? यो कुरा सधै याद राख्नु होला र जिवनमा सधै सुखी रहनु होला पढ्नलाई तच गर्नुस :-



2.उठ ,जाग आफ्नो सपनाको सन्सारबात 100% life changing speech यहाँ तच गरेर पढ्नुस सफल्टा मिल्नेछ


3.कामियाब र successfull कसरी बन्ने best nepali motivational speech पढ्न यहाँ तच गर्नुस र आफ्नो भविस्य बनाउनुस :-


4.पढाइमा मन लाग्दैन चिन्ता न गर्नुस आउनुस यहा तपाइको समस्याको सामाधान यहाँ मिल्ने छ। जीवन परिवर्तन गर्ने nepali मोतिवेस्नल स्पीच:

Motivational speech nepali ,success key
success life


हाम्रो रोमान्टिक र मन छुने प्रेम पत्र र प्रेम सायरी को लागि 
तल तिर आउनुस :
nepali sayari , sayari gajal nepali
Nepali Love Sayari

1.आफ्नो प्रेमिका लाई प्रेम पत्र ,love letter for girlfriend को लागि यहाँ तच गर्नुस।


2. आफ्नो मन मिल्ने प्रेमि साथिलाई Love Letter को लागि यहाँ तच गर्नुस ।

3.नेपाली प्रेम सायरी Love sayari in mepali मन दुख्दा रोईदिने बानी छ मेरो प्रेम सायरिको लागि यहाँ तच गर्नुस।

Nepali sayari ,love sayari
Love Sayari


Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु