माया बसेपछि प्रेम पत्र,Love lettet



माया बसेपछि प्रेम पत्र
प्रीय.....मायालु...
खै कसरी के भनेर सम्बोधन गरौ तिम्लाई न कहिले बोलेको छु न त कहिले तिम्रो सामु परेको छु।बस ताधै देखि तिम्लाई हेरेर मुस्कुराई रहन्छु।टिम्रा हरेक गतिबिधी तिम्ले गर्ने हरेक क्रीयाकलाब मेरो मन छोएर जान्छ।अनि तिम्रा हरेक चिज
प्यारो लाग्ने गर्छ।था छ जब तिमी वरि परि हुन्छौ नि।यि ओथहरु आफै मुस्काउन थाल्छन मन भित्र बेग्लै किसिमको आनन्द मिल्छ।


यस्तो लाग्छ। सन्सार को सबै खुसी आज मेरैअगाडि छ।मन खुसिले नाच्न थाल्छ, झुम्न थाल्छ , धक धक गर्ने यो दिलको धडकनमा शितल्ताको आभास हुन्छ।
अनि मनमा कैयो सवाल आउने गर्छन
जब तिमि आसपास हुदैनौ। तिम्रो बारेमा दिनमै सपना देख्न थाल्छु,मन भित्र मायाका तरङ्घरु खेली रहेका हुन्छन।यस्तो लाग्छ तिम्लाइ अहिले नै सबै कुरा भनेर दुई मुटु एक ज्यान भै हालौ। तर जब तिमी छेउ छाउ मा हुन्छौ। त्यस बेला भन्ने आत नै आउदैन। तिम्रो रुप देखेर म शब्द बिहिन भैहाल्छु।
त्यसैले आज यो मन दरिलो पारेर यो दिलको कुरा प्रस्फुतन गर्दैछु ।

तिमिलाई यो दिलमा सजाउन मन छ
जिवन भरी आफ्नो  बनाउन मन छ

फकाई फुलाई गरेर मायाका बातहरु
आफ्नै प्रेम जालमा फसाउन मन छ

एकान्त मा तिमिसङ्ग मीठो बोलि ले
मन भरिका सबै कुरा बताउन मन छ

तासिएर दिलमा धडकनको आवाजले
हो साच्चै प्रेम गितमा नचाउन मन छ

बिहानीको किरण सङ्गै तिम्रो मुहार हेरेर
सारा जिन्दगी तिमी सङ्ग कताउन मन छ.




हो dear म तिमिलाई मन पराउछु ,तिम्रा मुस्कान भरेको त्यो रुप यो दिलमा तस्बिर बनेर बसि सकेको छ। मन मनै म तिमिलाई आफ्नो सबै चिच सुम्पी सकेछु। तिमी नै मेरो भबिस्य तिमी नै मेरो जीवन अरु त के नै भन्न सक्छु र मन को साचो छु दिलको सोझो छु कुरा घुमाउन फिराउन आउदैन।यदि यो कुराले तिमिलाई न्यास्रो लाग्छ भने नराम्रो सपना सम्झेर इ कुरा बिर्सी दिनु र मलाई माफ गर्दिनु है।

Sorry Love Letter को लागि यहाँ तच गर्नुस। For Your love


तर एक चोती अवस्य खोजी गर्नु मेरो माया आफ्नो दिल भित्र यदि दर्द भयो भने बुझ्नु माया गाढा छ र साचो पनि ,था छ आज मनको कुरा पोख्न पाउँदा मन धेरै हर्शित भएको छ।र मन्मा कता कता डर पनि छ। कि तिमिले के सोच्लाउ।तिम्रो जवाफ के होला यस्तै यस्तै खुलदुली मनमा खेली रहेका छन
र जब सम्म तिम्रो जवाफ आउदैन मलाइ चैन मिल्ने छैन।त्यसैले मेरो अन्तर आत्माको कुरालाई मध्यनजर गरेर छित्तै जवाफ दिनु है
                         उहि तिम्रो शुभचिन्तक ...DS



Best Love Sayari , मन दुख्दा रोई दिने बानी छ मेरो यहाँ तच गर्नु होला।
Nepali sayari, sayari gajal
Nepali love sayari



आफ्नो प्रीयसिलाई Love Letter मायालुलाई अन्तिम पत्र यहाँ तच गर्नुस
Nepali sayari gajal, nepali love letter
Love Letter 

हाम्रो अरु  ब्लग पढ्नुहोस
आफ्नो सुन्दर भविस्य बनाउनको लागि तल आआउनुहोस

1.जिवनमा कामियाब र सक्सेसफुल बन्न यहाँ तच गर्नुस, best powerful nepli motivation


2.मुस्किल घडिमा यो कुरा सधै याद राख्नु होला जिवनमा सधै सफल्ता मिल्नेछ ,Best Nepli Motivational Speech यहाँ तच गर्नुस



3.दुई मिनेतको कुरा जिन्दगी भरिको सिख, मोतिवेसनको आगो 100% Success को लागि यहाँ तच गर्नुस

Comments

Popular posts from this blog

mom status | मेरि आमा मन छुने कथा

Nepali Quotes | अनमोल बचनहरु