Nepali Quotes | अनमोल बचनहरु


Nepali Motivational Quotes


प्रेरणादायि बिचारहरु | अनमोल बिचार


साथिहरु आज पनि म लिएर आएको छु,केहि यस्ता
अनमोल बिचारहरु जो तपाईलाई ,तपाइको जिबनमा
केहि गर्ने हौसला प्रदान गर्ने छ र हुन सक्छ यो स्पीच   तपाइको जिबन मा धेरै नै बदलाब आउने छ। त्यसैले भुरा पढ्नु होला।
आउनुस सुरु गरौ।
Nepali status , nepali motivational quotes
Nepali quotes



1.Motivational quotes

गन्तब्य  जति ताधा देखिए पनि त्यहा पुग्ने कोसिस गर
समस्या धेरै हुन्छन तेस्लाइ हताउन झुक्ने कोसिस गर
हौसला कम हुन न देउ सफल्ता पाउनु छ भने
त्यसलाई खतम हुन न देउ बदल्ने कोसिस गर


2.Motivational quotes

बिना लक्ष्य  को जिबन  बिना नाम को चित्ठिको खाम जस्तै हो
जो कुनै पनि ठाउ पुग्न सक्दैन ।


3.Motivational quotes

हरेक सपना  लाई आफ्नो सासमा राख्नुस
हरेक गन्तब्य लाइ आफ्नो काधमा राख्नुस
हिर्दै गर्नुस पथमा निरन्तर  शिखर छुनलाई
मिल्छ सफल्ता हौसला सधै साथमा राख्नुस
यहा हार पनि तपाइकै जित पनि तपाइकै हो
बस आफ्नो लक्ष्य लाई आफ्नो नजरमा राख्नुस


4.Motivational quotes

मान्छेको सबै भन्दा सुन्दर चिज दिल हो
जब दिल नै सफा छैन भने चम्किरहेको अनुहार को के काम


5.Motivational quotes

एक्लै बित्ने गर्छ जिन्दगी मित्र
मान्छे हौसला त दिन्छन तर साथ होइन।


6.Motivational quotes

सफल्ता त्यसैको नाम हो
जहा न निद्रा न आराम हो
दिन रात सङघर्स गरेरं
जहा केवल लक्ष्य को आयाम हो।


8.Motivational quotes

सफल्ता मनको शितल्ता बात उत्पन्न हुन्छ।
किनकि सेलाएको फलाम नै गरम फलाम लाई
कात्न वा मोद्न सक्छ।


9.Motivational quotes

समय कुरेर कहिल्यै बातो मिल्दैन
चल्न सुरु गर्नुस बातो आफै बनि हाल्छ


10.Motivational quotes

जो मान्छे आफुलाई लक्ष्यमा समर्पित गर्छन
लक्ष्य आफै चलेर तिनिहरुको नजिक आउछ।
आजलाई यतिनै  आजको motivational quotes
कस्तो लाग्यो कमेन्ट गर्नुस।र आफ्नो आफन्तहरुलाई
पनि शेयर गर्नुस। ताकी उनिहरुको जिबन मा पनि खुसी आओस।

फेरि भेटौला अर्को speech मा नया जोश र हौसला लिएर तब सम्म को लागि तपाइको दिन शुभ होस जय नेपाल।








जीवन परिवर्तन  गरिदिने motivational speech पढ्नको लागि तलतिर आउनुस।

Motivational speech , life changing speech
Life changing speech


1.मुस्किल घडीमा यो कुरा सधै याद राख्नु होला Best nepali powerful motivation को लागि यहाँ तच गर्नुस।


2 ठूलो सोचले ठूलो मान्छे, सानो सोचले सानो मान्छे बनाउछ। life changing nepali motivational speech को लागि यहाँ तच गरगर्नुस


3.कामियाब अनि सक्सेसफुल कसरी बन्ने ? जीवन नै परिवर्तन गरिदिने nepali motivational speech को लागि यहाँ तच गर्नुस।

4. दुई मिनेतको कुरा जिन्दगी भरिको सिख ।यो स्पीच र भिदियो हेर्नुस जिवनमा कहिल्यै हार मान्ने छैनौ। पढ्नलाई यहाँ तच गर्नुस।

5.के नशिव साच्चिकै हुन्छ ? एक चोती हेर्नै पर्ने विदियो को साथमा nepali best powerful motivational speech पढ्नको लागि यहाँ तच गर्नुस।

6. विस्वास के हो ? जीवन परिवर्तन गर्ने nepali motivational speech पढ्नलाई यहाँ तच गर्नुस


Love sayari ,prem patra
Love Letter & Love Sayari


Love sayari and love letter ko maza uthaunus


1. आफ्नो प्रीयसिलाई प्रेम पत्र , Love Letter for girlfriend को लागि यहाँ तच गर्नुस।


2. 10 nepali gajal sayari मन छुने नेपाली सायरी हरुको लागि यहाँ तच गर्नुस।

3. आफ्नो प्रेमिका सङ्ग माफी कसरी माग्ने , Sorry Love Letter को लागि यहाँ तच गर्नुस।

4. आफ्नो मन मिल्ने साथिलाई प्रेम पत्र, Love Letter for your best friend को लागि यहाँ तच गर्नुस।

5. पहिलो पल्तमै माया बसेपछी मायालुलाई प्रेम पत्र को लागि यहाँ तच गर्नुस।

6. Best nepali sayari, मनै छुने नेपाली सायरी,मन दुख्दा रोई दिने बानी छ मेरो ,सायरी पढ्नलाई यहाँ तच गर्नुस।

Comments

Popular posts from this blog

माया बसेपछि प्रेम पत्र,Love lettet

mom status | मेरि आमा मन छुने कथा