Nepali Quotes | life changing 11 quotes in nepali
Nepali Quotes जीवन परिवर्तन गर्ने 11 भनाईहरु Nepli quotes 1.Nepali Quotes मुल्य पानी को होइन प्यास को हुन्छ मुल्य मृत्युको होइन सास को हुन्छ माया त धेरै गर्छन यो स्वार्थी दुनियामा तर मुल्य मायाको होइन बिस्वास को हुन्छ 2.Nepali Quotes मान्छे सबै चिज भुल्न सक्छ सिवाय त्यो पलको जहा त्यसलाइ आफन्तको जरुरत थियो र तिनि साथ थिएनन। 3.Nepali Quotes यदि तपाइको आखा सुन्दर छ भने तपाइलाई सारा दुनिया सुन्दर लाग्छ। तर तपाइको बचन सुन्दर छ भने तपाइ दुनियालाई सुन्दर लाग्नुहुन्छ। 4.Nepali Quotes दिपक बोल्दैन बल्की प्रकाध त्यसको परिचय दिन्छ थिक यसै प्रकार तपाइ आफ्नो बारेमा केहि न बोल्नुस तपाइको राम्रो कर्म नै तपाइको परिचय दिने छ। 5.Nepali Quotes इस्वर भन्ने गर्छन तिमि त्यही गर्छौ जो तिमि चाहन्छौ तर हुन्छ त्यै जो म चाहन्छु। तिमि त्यही गर जो म चाहन्छु फेरि हुन्छ त्यही जो तिमि चाहन्छौ। 6.Nepali Quotes तपाइको बारेमा दुइ जना लाई सबै कुरा थाहा हुन्छ एउटा इस्वर र अर्को तपाइको अन्तर आत्मा र अचम्मको कुरा यो छ कि इ दुबै हामिलाई नजर आउदैनन। 7.Nepali Quotes बृद अत...